२५ श्रावण २०८३, सोमबार
,
Latest
हेटौँडाको संस्कृत वेद विद्यालयमा प्राचीन धर्मग्रन्थको पुस्तकालय बनाइँदै विनोदले गाउँ छोडेका छैनन् गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन जुम्ला यातायात कार्यालयले उठायो एक वर्षमा पौने दुई करोड राजस्व प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट मुस्लिम आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश अर्थमन्त्री डा. वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्नुहुँदै थर्पु बजार खानेपानी समितिद्वारा गोरखाका पहिरोपीडितलाई एक लाख एक हजार सहयोग सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव लागुऔषधसहित पाँच जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
एनसेल प्रकरण: समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक: सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदबिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक भएको आरोप लगाउनुभएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एनसेलमा गैरकानूनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताउनु भयो

एनसेल किनबेचमा नेताहरूले पैसा खाएको रवि लामिछानेको आशंका

उनले कर तिर्न नपर्ने आश्वासन दिएर दलका नेताले रकम खाएको भन्दै छानबिनका लागि तयार हो ? भन्दै प्रश्न समेत गरेका

सामाजिक संजाललाई नियमन गर्ने हो, बन्द गर्ने होईन: रवि लामिछाने

सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीहरुको बिरोधको अर्थ चाहिँ बुझिएन। के यो निर्णय माओवादी केन्द्रको मात्रै हो?

प्रधानमन्त्रीलाई भेटेर रविले भने– परिवर्तनका लागि तातो गोली थाप्न तयार…

सभापति लामिछानेले बालुवाटार पुगेर राहत व्यवस्थापन र वितरण तथा पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव

‘सर्वदलीय हेड सर’लाई रविको सुझाब: जनता जोगाउनुस्, ब्यवस्था आफै जोगिन्छ

परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई यो चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने

संसद ठूला भनिएका तीन दलहरु बाहेकका लागि अनुदार छ: रवि…

उहाँले संसदले सत्ता पक्षको बहुमतको बलमा कानून बनाउँदा जनताको राय लिने स्वभाविक प्रक्रियालाई निरुत्साहीत गरेको आरोप लगाउनु भयो ।

०८४ मा सबै राजनीतिक दललाई बाइबाइ गर्नुपर्छः सभापति लामिछाने (भिडियोसहित)

दिनदहाडै मान्छे काट्नेलाई संविधान दिवसका दिनमा मुक्ति दिएर ल के गर्न सक्छौँ ? आएर भनेर हामीलाई चुनौति दिए ठाडै ।

नरेन्द्र मोदीले गरेको गुन्जी भ्रमणको बारेमा रवि लामिछानेले मागे सरकारको…

उहाँले मोदी नेपाल आउँदा सरकारले कुनै स्वागत नगरेको र देशलाई कुनै जानकारी नदिइएको टिप्पणी गर्नुभयो ।

राष्ट्रपति र रविको बसाइमा राजेन्द्रको कटाक्ष: यो अग्रगमननै हो ?

अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक संञ्जालमा भेटघाटको फोटो राख्दै हैन यो के हो ? जोडजाड गरेको होकी ?अग्रगमननै हो ? भन्दै

रिगल प्रकरण: सरकारले ल्याएको बिषयलाई ईन्कार गर्न मिलेन- राष्ट्रपति पौडेल

रास्वपाका सभापति रवि लामिछानेले अभिभावकको हैसियतले राष्ट्रपतिज्यूसमक्ष सरकारको ध्यानाकर्षण गराईदिन आग्रह गर्न आएको बताउनुभयो

रास्वपाद्वारा राष्ट्रपतिमार्फत सरकारको ध्यानाकर्षण – पत्र सहित

रास्वपाकाका अनुसार नेपालगञ्जका रिगल भनिने योग ढकाललाई सरकारको सिफारिशमा राष्ट्रपतिले आम माफी दिनुभएकाले उहाँमार्फत् सरकारको ध्यानाकर्षण गराउन सो पत्र दिइएको

कर्मचारीलाई बोनस बाँड्न भ्याउँने आयल निगमको घाटा के हो ?…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आयाल निमगमाथि प्रश्न उठाएका छन् । आईतवार बसेको प्रतिनिधि सभा

रास्वपाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार

‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दि प्रती हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज

पुराना दललाई रविको चेतावनी: राजनितीको एउटा सटर त बन्द हुनै…

जनताले तपाईहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सहि निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन

नेपाली टिमको हौसला बढाउन रवि लामिछाने श्रीलंकामा

उहाँले भन्नुभयो, “हामीलाई गर्व गर्ने क्षणमा तपाईंहरुले ल्याइदिनुभएको छ, सिंगो देशले तपाईंलाई हेरेर बसेको छ, हामी पनि तपाईंहरुलाई समर्थन गर्नका

दावा लामाको फोन संवाद संसद्ले जस्ताको तस्तै सुन्न पाओस् –…

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दावा लामाको टेलिफोनमा भएको रेकर्ड संसद्ले जस्ताको तस्तै हेर्न पाउनुपर्ने बताएका

शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु मात्रै हो–…

सर्वदलीय बैठकपछि अब भोलिको बैठकमा आफूहरु नजाने संकेत गर्दै उहाँले भन्नुभयो, “शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु हो

संसद्लाई बन्धक बनाउन मिल्दैन: सभापति लामिछाने

“जनताका धेरै कुरा उठाउनुछ”, उहाँले भन्नुभयो, “चाँडोभन्दा चाँडो सदन खुलाउनुस् ।"

रवि लामिछाने र चिनियाँ राजदूतबीच भेटवार्ता: रास्वपा एक चीन नीतिप्रति…

भेटमा सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको समेत अवगत गराउनुभएको रास्वपाले जनाएको छ ।

रास्वपा सांसदहरुको घोषणा: संसद् अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने

रास्वपाका सांसदहरुले संसद् अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।