© 2023
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताउनु भएको छ । सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरुलाई देशलाई नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताउनु भएको हो । शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूमाथि

रविले फेसबुकमा लेखेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि

सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सभापति लामिछानेले सरकारको नीति तथा कार्यक्रममा लगानी भित्र्याउने नीति नभएको बताउनुभएको हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताउनुभएको छ ।

रविले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनको लागि धन्यवाद दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन हुनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा सहभागी हुनेबारे आगामी शुक्रबार निर्णय गर्ने भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको अहिले बसिरहेको छ । केन्द्रीय समितिको बैठक विहान ११ बजे बस्नेछ भने संसदीय

सभापति लामिछानेले सकेसम्म आजै केन्द्रीय समितिको बैठक बसेर उक्त बिषयमा निर्णय लिने जानकारी दिए ।

संघीय संसद् सचिवालय सिंहदरबारमा चितवन–२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ ग्रहण

सभापति लामिछानेले आफ्नो पार्टी अहिले नै सरकारमा जाने स्थिति नरहेको स्पष्ट पारे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरूमाथि लाञ्छना लगाउनेहरुलाई चितवनबासीले एकमुष्ट जवाफ दिएको बताउनुभएको छ ।

लामिछानेले सञ्चारकर्मीसँग जनताले खोजेको भष्ट्राचार नियन्त्रण र सुशासन भएकोले आफूहरुको मुख्य जोड त्यसैमा रहने बताउनुभयो ।

लामिछाने ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका हुन् ।

चितवन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५० हजार मत कटाएका छन्

उहाँले भन्नुभयो ‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन

चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ५६ हजार चार सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेले

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा क्षेत्र नं. २ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उसका सभापति रवि लामिछानेले