१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा रास्वपाको दवाब यात्रा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रव्यापी दवाब योजना अन्तरगत लुम्बिनी बिकास गुरुयोजनाका काम समयमै सम्पन्न गर्न ध्यानकर्षण गराएको छ ।

अभियानको पार्टी रास्वपा सभापति रवि लामिछानेले लुम्बिनीको १२ नं गेटमा बाट सुभारम्भ गर्नुभयो । करिब ६ किलोमिटर पैदल यात्रा पछि ५नंम्बर गेटमा पुुगेर कार्यक्रम समापन हुने छ ।

अभियान अन्तरगत शान्तिको सन्देश दिन मायादेबी मन्दिरमा परेवा उडाउने कार्यक्रम पनि रहेको रास्वपाले जनाएको छ । दबाब यात्रामा बिकास निर्माण तिब्रता दिनु पर्ने समयमै काम सम्पन्न गर्नुपर्ने , अनियमितता रोक्नु पर्ने माग गरिएको छ ।