७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गृहमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दामाथि आज सुनुवाइ हुँदै

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको नागरिकता विवादबारेको मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज बुधबार पूर्ण सुनुवाइ हुँदैछ । चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते गृहमन्त्री नियुक्त भएका थिए । रविराज बसौला र युवराज पौडेलले लामिछाने सांसद् हुन समेत अयोग्य रहेको भन्दै उनलाई काममा रोक

फरार सांसदको विषयमा गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर लागेको छः…

गृहमन्त्री रवि लामिछानेले फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा अत्यन्त संवेदनशील भएर काम गरिरहेको बताएका छन् ।

पुराना फरार समातिने मात्रै होइन नयाँ फरार हुन नपाउन् भन्ने…

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार भएका पुराना आरोपीहरू समातिने बताएका छन् ।

अपराध नियन्त्रणमा गृह कसैको दबाब र प्रभावमा पर्दैन- गृहमन्त्री लामिछाने(भिडियोसहित)

उहाँले भन्नुभयो, ‘फरार रहनुभएका मानिस संसदमा हुनुहुन्छ, पक्राउ गर्न भन्नुभयो, विधि र पद्धति भन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम

पीडितको पक्षमा खम्बा भएर उभिन प्रदेश प्रहरी प्रमुखहरुलाई निर्देशन

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा हुनु भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूलाई उच्च मनोवलका साथ

माइतीघरमा धर्नामा रहेका रुवी खानलगायतसँग गृहमन्त्रीको भेट

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा धर्नामा रहनुभएका महिला अधिकारकर्मी रुवी खानसहितका प्रतिनिधिलाई आज भेट

कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाव नदिनुहोला: गृहमन्त्री लामिछाने

प्रतिनिधिसभाको आजबाट सुरु भएको पहिलो अधिवेशनमा बोल्दै लामिछानेले यस्तो प्रतिबद्धता जनाउनु भएको हो । उहाँले भन्नुभयो ‘कुनै पनि कालखण्डमा भएको

निर्मला कुर्मी प्रकरण: आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुन्धानमा

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवाद: अन्तरिम आदेश भएन, माघ ११ गते…

नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजीको माग

गृहमन्त्री लामिछाने नागरिकता विवाद: एउटा मुद्दामा सुनुवाइ सकियो, अर्कोमा जारी

सर्वोच्च अदालतमा शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे सुनुवाइ भएको छ ।

न्युनतम साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकताः गृहमन्त्री

उहाँले नागरिकलाई सुख र सुविधा दिने हकमा, बेथितिलाई अन्त्य गर्ने हकमा, भ्रष्टाचारलाई निर्मुल गर्ने विषयमा पनि साझा कार्यक्रम ल्याउने विषयमा

बालुवाटार बैठकपछि गृहमन्त्रीः मन्त्रालय फुटाउने योजना छैन

लामिछानेले भन्नुभयो, “बाहिर बाहिर मात्रै मन्त्रालय फुटाउने, बढाउने भन्ने सवाल आएको छ, तर त्यसबारेमा बैठकमा कहीँकतै पनि छलफल भएको छैन,

शीतलहर र हिमपातका कारण हुने जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा…

उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले तराईमा शीतलहर र उच्च हिमाली जिल्लाहरुमा हिमपातका कारण हुने जोखिम न्युनिकरणका लागि तयारी अवस्थामा जुट्न

प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायप्रमुखको बैठक सुरु

बैठक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, नागरिकका गुनासा सम्बोधन गर्दै गृहप्रशासनको सेवा छिटो र छरितोरुपमा उपलब्ध गराउनेलगायतका विषमया केन्द्रित रहेको

गृहमन्त्री प्रहरी मुख्यालयमा : सरुवा, बढुवाका लागि नेताको घर गए…

उहाँले हिजोका दिनमा जे जे भए पनि आगामी दिनमा कसैले कानूनविपरीतका क्रियाकलाप नगरुन् भन्दै विकृति र विसंगति अन्त्य गरिने प्रतिबद्धता

गृहमन्त्री रवि लामिछाने राहदानी विभागमा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगेका छन् ।

पुस २२ गते सर्वोच्चमा गृहमन्त्री लामिछानेको संसद् सदस्य योग्यताबारे सुनुवाइ…

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ

दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्छुः उपप्रधान तथा…

नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कसैको दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको

निर्मला पन्तलाई न्याय दिन पहल गर्छुः नवनियुक्त गृहमन्त्री लामिछाने

नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने बताएका छन् ।

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्नुहुने भएको छ ।