© 2023
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताउनुभएको छ । एमाले महासचिव पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउन सकिन्छ कि भनेर निःवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताउनुभएको हो । उहाँले लामिछानेको नागरिकता प्रकरणले सत्ता समिकरणमा
शुक्रबार सर्वोच्च अदालतले लामिछानेले नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै रविलाई पुनः पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको प्रवक्ता मुकुल ढकालले बताए ।
उहाँले पुनः नेपाली नागरिकता नलिएको भनी मुद्दा परेपछि सर्वोच्च अदालतले गत शुक्रबार उहाँको सांसद पद बदर गरेको थियो । सांसद
रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र पुर्नप्राप्तिमा लागि जिल्ला प्रशासन कार्यालय जाने भएका छन् ।
पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले एक बिज्ञप्ति जारी गर्दै सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरूको विस्तारित बैठक तथा
रवि लामिछानेले आफू अहिले अनागरिक रहेको बताएका छन् । गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने बताउँदै
रवि लामिछानेले सर्वोच्च अदालतको फैसलापछि उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।
सर्वोच्च अदालत परिसरबाहिर रवि लामिछानेका कार्यकर्ताले नाराबाजी गरेका छन् ।
सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएको
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ ।
वरिष्ठ अधिवक्ता केसीले नागरिकता नीतिलाई अनावश्यकरुपमा कठोर बनाएर पञ्चायतकालीन अवस्थामा फर्किन नमिल्ने तर्क गर्नुभएको थियो । जवाफमा न्यायाधीश खतिवडाले नागरिकता
मेयर साहले अनाधिकृत बस्ति हटाउन सहयोग माग्दै गृहमन्त्रालयमा पत्राचार गर्नुभएको थियो तर मन्त्रालयले सहयोग गर्न नसक्ने जबाफ महानगरलाई पठाएको थियो
उहाँले देशमै केही गरौँ भन्ने मान्छेलाई भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण मर्नुपरेको बताउनु भयो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार फेरि हुने भएको छ ।
रिट निवेदक पक्षका कानुन व्यवसायीले लामिछाने हालसम्म पनि नेपाली नागरिक नभएको जिकिर गर्नुभएको थियो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतका इजलासमा सुनुवाइ हुने
दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन ।