१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई रुपन्देही लगिँदै



file
अ+ अ-

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्कीबाट बुटवल लगिँदै छ ।

लामिछानेलाई बयानका लागि रुपन्देहीको बुटवल लग्न लागिएको हो ।

बुद्ध एयरको उडानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी छ । उनलाई पोखरा विमानस्थलमा पुर्‍यााइको छ । तर, विमानस्थलमा कुहिरो लागेकाले उडान ढिला भएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि रुपन्देही प्रहरीले जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो । रवि माथि अहिले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।