१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा निषेधित क्षेत्रमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी



अ+ अ-

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा प्रदर्शन भइरहेको छ ।

निषेधाज्ञाका बिच पनि रास्वपाका नेता तथा कार्याकर्ताहरुले प्रदर्शन गरेपछि प्रहरीले रोक्न खोज्दा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको छ ।

प्रदर्शनकारीले चर्का नारबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । उनीले सहिद चोकमा प्रदर्शन गरिरहेका छन् । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन नगर्न माईकिङ​ गरिरहेको छ ।

रास्वपाका सभापति लामिछानेलाई सहकारी ठगीमा आज अदालतमा पेस गर्नै लागिएको बेला चर्को प्रदर्शन भएको हो ।