२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाइ एकतावद्ध गर्न समाजवादी मोर्चा:…

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाइ एकतावद्ध गर्न समाजवादी मोर्चा बनाउन लागिएको बताउनुभएको छ । आईतवार बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाई मिलाएर समाजवादी मोर्चा बनाइने बताउनुभएको हो । उहाँले सो मोर्चा वैचारिक मोर्चा

अध्यक्ष नेपाल न्युजिल्याण्ड प्रस्थान

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज न्युजिल्याण्ड प्रस्थान गर्नुभएको छ । न्युजिल्याण्डको अकल्याण्ड सहरमा सोमबार हुन

एमाले अलोकतान्त्रिक बन्यो, काँग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिष्पर्धा भइरहेको छ:…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको बताउनुभएको छ । बुधवार मदन—आश्रित

भ्रष्टाचारीहरु कसैलाई छोड्नु हुँदैन: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग

अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिनु ठीक– माधव नेपाल

धनगढी । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले माओवादी पूर्व अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिन ठीक हुने बताउनुभएको छ

रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने माधव नेपालको भनाइ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् ।

नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस्: अध्यक्ष नेपाल

नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले दिगो शान्ति, अग्रगमन, राष्ट्रिय एकता र सामाजिक सद्भावसहितको रोजगारी

माधव नेपाललाई योगेशको प्रश्न– होसमा हुनुहुन्छ कि हुनुहुन्न ?

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको

नेकपा ब्युँताउन माधव नेपालको ओलीलाई प्रस्ताव

राष्ट्रपतिको चर्चा चलिरहेको बेलामा पनि नेकपा ब्युँताउन प्रचण्ड सहमत भएपछि आफूले ओलीलाई प्रस्ताव राख्दा कुनै चासो नराखेको उहाँको भनाइ थियो

कोर्स चेञ्ज गरेर राष्ट्रपति बन्नसक्थेँ– माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफूले चाहेको भए राजनीतिक कोर्स परिवर्तन गरेर भएपनि राष्ट्रपति हुनसक्ने तर

नेपालमा राजा कुनै गतिला थिएनन्– माधव नेपाल

तत्कालीन राजाहरु भ्रष्टाचारबाट मुक्त, सुशासनका पक्षपोषक र त्यागी नभएको उहाँको भनाइ थियो ।

मैले आफ्नो कार्यकालमा असम्भव काम गरेर देखाएको छु: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफू प्रधानमन्त्री हुँदा असम्भव काम गरेर देखाएको दाबी गरेका छन्। राष्ट्रपतिका

माधबलाई बाबुरामको कटाक्ष: १०सिटवाला पार्टीलाई ६६ दिन प्रधानमन्त्री

लीय भागबण्डा गर्दा १०सिटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ । त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ? सुशासन र समृद्धिको

सुदूरपश्चिम जस्तै अन्य ठाउँमा पनि हाम्रो आवश्यकता महसुस होस्: माधव…

धनगढी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको आवश्यकता महसुस भएजस्तै अन्य ठाउँमा पनि हुने

नेकपा एसले केही गर्न सक्दैन भन्नेहरुको लागि सुदूरपश्चिम जवाफ– माधव…

अध्यक्ष नेपालले सुदूरपश्चिमको सरकारमा अहिले कांग्रेस र नेकपा एसमात्र रहेको बताउँदै एमालेलाई अन्यत्र सत्ताबाट हटाइने दावी गरेका छन् ।

माधव नेपाललाई भेट्न आलोकनगर पुगे नारायणकाजी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल भेट्न उपप्रधानमन्त्री एवम् माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आलोकनगर पुगेका

प्रधानमन्त्री दाहालको माधव नेपालसँग आग्रह – मलाई विश्वासको मत दिनुस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

कोटेश्वर पुगेर नेपाललाई बस्नेतले भने – एमालेमै फर्किनुस्

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत बीच भेटवार्ता भएको छ । अध्यक्ष

माधव नेपाल खुमलटार पुग्दै

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय बाँडफाँट र प्रदेश नेतृत्वबारे नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल

वामपन्थी सरकार बनाउने भन्ने कुरा अलमल्याउन मात्र हो– माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वामपन्थी शक्ति मिलेर सरकार बनाउने कुरा अलमल्याउनलाई मात्र भनिएको बताउनुभएको छ