© 2023
काठमाडाैँ । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हाल्नु भएकामा अष्ट्रेलियाले हार्दिक बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विदेशमन्त्री पेनी वोङले उहाँप्रति बधाई ज्ञापन गर्नुभएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ । अष्ट्रेलिया र नेपालबीचको मित्रता सुदृढ रहेको उल्लेख गर्दै विदेशमन्त्री वोङले दिनु भएको बधाई

प्रधानमन्त्री वालेन्द्र शाहले मधेस प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसदसंग छलफल गर्नुभएको छ ।