३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीविरुद्ध नेपाल तरुण दलको विरोध कार्यक्रम (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहको विवादित अभिव्यक्तिको विरोधमा तरुण दलले माइतीघरमा प्रदर्शन गरेको छ।

सोमबार नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन तरुण दलले विराेध प्रदर्शन गरेकाे हाे ।

प्रधानमन्त्री शाहले आइतबारकाे प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नाेत्तर कार्यक्रममा नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्तिको विरोधमा आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो।