५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री शाहले सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता नलिएसम्म विरोध जारी रहने…

काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहले भारत–नेपाल सीमा सम्बन्धमा दिएको भनिएको देशहितविपरीत अभिव्यक्ति फिर्ता नलिएसम्म संसद्मा आफ्नो विरोध कायम रहने जनाएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद गणेशसिंह ठगुन्नाले राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने दायित्व सरकारको भए पनि प्रधानमन्त्री शाहले भारतले नभई नेपालले सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति

निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन…

काठमाडाैँ । निर्वाचन आयोगको उन्नाईसौँ वार्षिक प्रतिवेदन २०८१/८२ प्रतिनिधि सभामा पेश गरिएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री

संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । प्रतिनिधिसभामा महान्यायाधिवक्ताको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री

प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक, २०८३ पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन,

रास्वपा सांसदको प्रश्न: म भात खान्छु, सरकारले के खान्छ ?

‘म भात खान्छु, सरकारले पनि भात नै खान्छ होला। त्यो भात धानबाट आउँछ, धान किसानको खेतमा फल्छ र त्यसका लागि

विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, बैठक सुरु हुनासाथ विरोध

सिंहदरबारस्थित संघीय संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गर्नेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्

सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

यसअघि बैठकमा विधेयकमाथिका संशोधन प्रश्ताव प्रश्तुत हुनुका साथै दफावार छलफल भएको थियो । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री रावलले

प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध

सिंहदरबारस्थित संघीय संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची अघि बढाउन खोज्नेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर असन्तुष्टि व्यक्त गरेका

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित

यसअघि बिहीबारका लागि तय गरिएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि सारिएको थियो। तर महाधिवेशनको प्रक्रिया अझै सम्पन्न नभएपछि सूचना

रास्वपा सांसदहरू भन्छन्ः बजेट शक्ति केन्द्रको वरिपरि घुम्यो

प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले वायु प्रदूषणको भयावह अवस्था र जीर्ण सडक पूर्वाधारका विषयमा सरकारको

सरकारसँग सांसदहरूको मागः मूल्यवृद्धि नियन्त्रण, डुबानलगायतका समस्या तत्काल समाधान गरियोस्

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद नरेन्द्रकुमार गुप्ताले मध्यपूर्वमा युद्धविराम हुँदा पनि नेपालको पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश

मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

सभामुख अर्यालले पटक–पटक आफ्नो मन्तव्य राख्न आग्रह गरे पनि सांसद राईले संसदीय प्रक्रियाअनुसार मन्त्रीहरू उपस्थित हुनुपर्ने अडान दोहोर्‍याए। अन्ततः उनले

खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न

सभाको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय र सूचना तथा

प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

सभामुख डोलप्रसाद अर्यालले बुधबार प्रतिनिधि सभा नियमावलीको नियम १३ बमोजिम १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन भएको घोषणा गरेका हुन्

प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई…

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रमेशकुमार हमालले प्रधानमन्त्री बालेन्द्र साह नेपालीहरूलाई सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा विभाजित

प्रतिनिधि सभा नियमावली मस्यौदाको प्रश्तावनामा भएको ‘बाधा अड्काउ फुकाउ’ व्यवस्था…

काठमाडाैँ । प्रतिनिधि सभा नियमावली मस्यौदाको प्रश्तावनमा भएको ‘वाधा अड्काउ फुकाउ’ व्यवस्था हटाउन सांसदहरुको माग गर्नुभएको छ । आइतवार बसेको

सरकारसँग सांसदहरुको मागः विपद्को पीडामा परेका नागरिकलाई तत्काल राहतको व्यवस्था…

काठमाडाैँ । सांसदहरुले विपद्मा परेका नागरिकहरुलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलवार बसेको बैठकमा

प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्ने माग गर्दै विपक्ष दलद्वारा संसद बैठक…

सदनको बिहीवारको बैठकमा बोल्दै विभिन्न राजनीतिक दलका सांसदहरूले संविधानको धारा ७६ (१०) र नियमावलीको व्यवस्थालाई स्मरण गराउँदै सरकारले संसदीय गरिमा

अर्थमन्त्रीको अनुपस्थितिपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभाको मंगलवार बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री अनुपस्थित भएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ

प्रतिनिधिसभाको बैठक सुरु

प्रतिनिधिसभाको बैठक सुरु भएको छ।