१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आइतबार बसेको बैठक प्रारम्भ हुनासाथ विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्।

सिंहदरबारस्थित संघीय संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची अघि बढाउन खोज्नेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर असन्तुष्टि व्यक्त गरेका हुन्।

बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संयुक्त रूपमा विरोध जनाएका छन्।

विरोधका बीच सभामुख अर्यालले विपक्षी दलको धारणा राख्न नेपाली कांग्रेसकी सांसद रेनुका काउचालाई बोल्ने समय दिएका छन्। बैठकमा उठाइएका विषयमा सांसद काउचाले आफ्नो धारणा प्रस्तुत गरिरहेकी छन्।