१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउने सरकारको निर्णय

काठमाडौँ: सरकारले ११ देशका नेपाली राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमै कामकाज गर्नेगरी फिर्ता बोलाउन पत्राचार गरेको छ । सरकारको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सरकारले सोमबार पत्र पठाउँदै उहाँहरूलाई फर्कन पत्राचार गरेको मन्त्रालयले जनाएको छ । सबै राजदूतहरूलाई मन्त्रालयमै बोलाउन आजै पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो

नेपालले लिम्पियाधुरा–कालापानी–लिपुलेकको विषयमा चीन र भारतको ध्यानाकर्षण

नेपालले भारतसँगको सम्बन्धलाई घनिष्ठ, मैत्रीपूर्ण र आपसी सहयोगमा आधारित बताउँदै, सीमा समस्या पनि यही सम्बन्धलाई कायम राख्ने ढंगले कूटनीतिक वार्ता

सरकारबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको भन्दै…

सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माणरविस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको व्यहोरा पनि विदितै

परराष्ट्र मन्त्रालयले ‘ट्राभल एडभाइजरी’ जारी गर्दै भन्यो : इजरायल र…

मन्त्रालयले इजरायल तथा इरान जाने तयारीमा रहेका नेपाली नागरिकहरूले हालको अवस्था ध्यानमा राखेर यात्रा योजनालाई पुनरावलोकन गर्न सुझाव दिएको छ

भारत र पाकिस्तानबीच बढ्दो तनावबारे परराष्ट्र मन्त्रालयद्वारा चिन्ता व्यक्त, यस्तो…

बिज्ञप्तिमा भनिएको छ- नेपालले तनावको न्यूनिकरण होस् भन्ने आशा राख्दछ र यस क्षेत्रको दीर्घकालीन शान्ति र स्थायित्वप्रति आफ्नो प्रतिबद्धता पुन:

सरकारबाट आतङ्कवादी हमलाको निन्दा

“नेपाल दु:खको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ

थाइल्याण्ड, कम्बोडिया, लाओस, म्यान्मालगायतका देशमा जान चाहनेहरुलाई तीन बुँदे ट्राभल…

पछिल्ला दिनमा मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यान्मामा लगी जबर्जस्ती अवैध कार्यमा

सिस्टममा समस्या आएपछि राहदानी वितरण अवरुद्ध

सिस्टममा समस्या हुँदा राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको राहदानी विभागका निर्देशक एवं प्रवक्ता दुरपदा सापकोटाले

महाकाली घटनाबारे नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’

सरकारले महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतीय पक्षले पक्की संरचना बनाइरहेको विषयमा भारतलाई कूटनीतिक नोट पठाएको छ ।

चीन-ताइवानको विषयलाई नजिकबाट नियालिरहेका छौंः परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले चीन ताइवानको विषयलाई नजिकबाट नियालिरहेको बताएको छ । परराष्ट्र मन्त्रालयले शुक्रवार सिंहदरवारमा आयोजना गरेको नियमित पत्रकार

एसपीपी पत्राचारबारे अध्ययन भइरहेको छ– परराष्ट्र मन्त्रालय

काठमाडौँ । सरकारले अमेरिकासँगको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धमा पत्राचार गर्नेबारे अझै अध्ययन भइरहेको बताएको छ । बुधबार परराष्ट्र मन्त्रालयमा

प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षितः परराष्ट्र मन्त्रालय

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सार्वजनिक बिदाको दिन आइतबार समेत राहदानी विभाग खुल्ने

काठमाडौँ । परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहजरुपमा उपलब्ध गराउने नेपाल सरकारको