२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धनगढीलाई हराउँदै १० खेलाडीमा समेटिएको ललितपुर एनएसएलको फाइनलमा प्रवेश

काठमाडौं। ललितपुर सिटि एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भर्खरै सम्पन्न पहिलो क्वालिफायर खेलमा धनगढी एफसीलाई २-१ गोलले हराउँदै ललितपुरले फाइनलमा स्थान बनाएको हो । तनावपूर्ण बनेको खेलको पहिलो हाफमा १६ औं मिनेटमा ललितपुरका मणि कुमार लामाले रातो कार्ड खाएपछि ललितपुर १० खेलाडीमा समेटियो

नेपाल सुपर लिग : ललितपुर सिटीको पहिलो जित

यसपछी खेलको ७५औँ मिनेटमा ललितपुरका लागि जोनाथन इडवार्डोले गोल गरे । खेलको दोस्रो हाफको अतिरिक्त समयमा जोए आइडोले गोल गरे

काठमाडौं र ललितपुरले बराबरी खेले

ललितपुरका डिफेन्डरले भिनसेन्ट कोजिएलोलाई पेनाल्टी बक्समा लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो । उनै कोजिएलोले पेनाल्टीमा गोल गर्दै काठमाडौंको हार टारे

नेपाल सुपर लिगको मिनी अक्सन आज

अघिल्लो संस्करणमा ९ टोलीले खेलेको यो संस्करणमा ७ टोलीले मात्र प्रतिस्पर्धा गर्दैछन्। यसपालि वीरगंज युनाइटेट र स्पोर्टिङ इलामले प्रतिस्पर्धा गर्ने

नेपाल सुपर लिग: धनगढीलाई हराउँदै ललितपुरले जित्यो उपाधि

दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख

नेपाल सुपर लिग: ललितपुर सिटी दोस्रो क्वालिफायरमा

कप्तान तथा डिफेन्डर अञ्जन राईले रातो कार्ड सामना गरेपछि काठमाडौं रेजर्सले अन्तिम १६ मिनेटसम्म एक खेलाडीबिना नै खेल्यो । तर,

इलामसँग पराजित भएसँगै ललितपुरको अपराजित यात्रा समाप्त

काठमाडौँ । ललितपुुर सिटी एफसीको अपराजित यात्रामा पूर्णविराम लगाउँदै स्पोर्टिङ इलाम एफसी डी मेचीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो

नेपाल सुपर लिग: ललितपुर सिटी शिर्ष स्थानमा

काठमाडौं । ललितपुर सिटी एफसी आईतवार एफसी चितवनमाथि २–० को जितसँगै जारी नेपाल सुपर लिग(एनएसएल) को शिर्ष स्थानमा पुगेको छ

नेपाल सुपर लिग: आज इलाम र पोखरा भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज स्पोर्टिङ इलाम डे मेची एफसी र पोखरा थन्डर्स भिड्दैछन् । यी दुई