२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालुवाटारमा दुई दलको बैठक सकियो, मन्त्री हेरफेरबारे छलफल भएन

काठमाडौँ । बालुवाटारमा बसेको सत्ता साझेदार दुई प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच छलफल सकिएको छ । मन्त्री हेरफेर लगायत सरकारका काम कारबाहीबारे छलफल गर्न भनेर बसेको बैठकमा संघीय सरकारका मन्त्री फेरबदलबारे छलफल नभएको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । छलफलमा सरकारका काम

एमाले केन्द्रीय कमिटी बैठकः विधान संशोधनसहित आठबुँदे प्रस्ताव पारित

नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नवौँ बैठकले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्तावलाई सुझावसहित सर्वसम्मतिले पारित गरको छ ।

एमाले केन्द्रीय कमिटी बैठकमा सङ्गठनात्मक व्यवस्थालगायत विषयमा छलफल जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवौँ केन्द्रीय कमिटीको आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, सङ्गठनातत्मक व्यवस्थालगायत विषयमा छलफल जारी छ

एमालेले ‘दुई पुस्ता सँगसँगै’ विशेष कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ । नेकपा (एमाले)ले ‘दुई पुस्ता सँगसँगै’ विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेकपा एमालेको केन्द्रीय संगठन विभागको सोमबार

एमाले सचिवालय बैठक सर्‍यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक

एमाले सचिवालय बैठक बुधबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बुधबारका लागि डाकिएको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार अपराह्न

विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमालेको ह्विप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विनियोजन विधेयक, २०८२/८३ को प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दलका सम्पुर्ण सदस्यहरूलाई ह्वीप

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको बैठक आज दिउँसो बस्नेभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको लोत्से हलमा दिउँसो

काठमाडौंका विभिन्न ठाउँबाट एमालेको र्‍याली सुरू

गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउन काठमाडौंका विभिन्न ठाउँबाट एमालेको र्‍याली सुरू भएको छ ।

गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाउने एमालेको निर्णय

नेकपा (एमाले)ले आगामी जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाएको निर्णय गरेको छ ।

एमालेले सात जना कम्युनिष्ट योद्धालाई सम्मान गर्ने

बैठकले लोकतान्त्रिक गणतन्त्रको विजारोपण भएको र जनताले जितेको ऐतिहासिक दिनका रूपमा बैशाख ११ गते ‘युथ सेलिब्रेशन’ भव्य रूपमा मनाउने निर्णय

एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक जारी रहेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी

एमाले सचिवालय बैठकः कार्यसम्पादनमा उत्पन्न बाधा हटाउन आग्रह

नेकपा (एमाले)ले संविधान र कानुनको व्यवस्थाअनुरुपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउनका लागि प्रतिपक्षी दलहरुलाई आग्रह गरेको छ ।

एमालेको दोहोरो चरित्र : आफूलाई पर्दा रुवावासी, अरुलाई खुचिङ !

काठमाडौं महानगरपालिकाले प्रदर्शनकारीहरुलाई गरेको जरिवाना तिराउने निर्णयका विषयमा एमालेले दोहोरो चरित्र देखाएको हो ।

पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन एमालेको आह्वान

काठमाडौँ। नेकपा (एमाले) ले सबै राजनीतिक दल पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेको छ । एमालेका महासचिव शङ्कर पोखरेलले

गणतन्त्रको पक्षमा एमालेले जनप्रदर्शन र विशेष सभा गर्ने

सत्तारुढ दल नेकपा (एमाले)ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न भन्दै देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ ।

एमाले सचिवालय बैठक जारी – तस्बिरहरु

नेकपा (एमाले) सचिवालय बैठक बसिरहेको छ ।

एमालेले सचिवालय बैठक बोलायो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले यही

सबैभन्दा धनी र नाफामा रहेको पार्टी एमाले, अन्य दल घाटामा

सत्तारुढ तथा सदनको दोस्रो ठूलो दल नेकपा (एमाले) आम्दानीको हिसाबमा सबैभन्दा धनी देखिएको छ ।

एमालेको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णत अलग छ-…

मानव अधिकार एलाइन्ससँग सम्बद्ध संस्थाहरूले विदेशबाट गैरसरकारी संस्थाले प्राप्त गर्ने अनुदानको १५ प्रतिशत हिस्सा पनि प्राप्त गर्दैनन् । तर पनि