२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमाले केन्द्रीय कमिटी बैठकः विधान संशोधनसहित आठबुँदे प्रस्ताव पारित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नवौँ बैठकले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्तावलाई सुझावसहित सर्वसम्मतिले पारित गरको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा यही साउन ५ र ६ गते बसेको बैठकले मुलुकको समसामयिक राजनीतिक गतिविधि, सरकारको प्रभावकारिता, विधान महाधिवेसनलगायत समसामयिक विषयमा

विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमालेको ह्विप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विनियोजन विधेयक, २०८२/८३ को प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दलका सम्पुर्ण सदस्यहरूलाई ह्वीप

काठमाडौंका विभिन्न ठाउँबाट एमालेको र्‍याली सुरू

गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउन काठमाडौंका विभिन्न ठाउँबाट एमालेको र्‍याली सुरू भएको छ ।

गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाउने एमालेको निर्णय

नेकपा (एमाले)ले आगामी जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाएको निर्णय गरेको छ ।

एमालेको दोहोरो चरित्र : आफूलाई पर्दा रुवावासी, अरुलाई खुचिङ !

काठमाडौं महानगरपालिकाले प्रदर्शनकारीहरुलाई गरेको जरिवाना तिराउने निर्णयका विषयमा एमालेले दोहोरो चरित्र देखाएको हो ।

गणतन्त्रको पक्षमा एमालेले जनप्रदर्शन र विशेष सभा गर्ने

सत्तारुढ दल नेकपा (एमाले)ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न भन्दै देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ ।

एमाले सचिवालय बैठक जारी – तस्बिरहरु

नेकपा (एमाले) सचिवालय बैठक बसिरहेको छ ।

सबैभन्दा धनी र नाफामा रहेको पार्टी एमाले, अन्य दल घाटामा

सत्तारुढ तथा सदनको दोस्रो ठूलो दल नेकपा (एमाले) आम्दानीको हिसाबमा सबैभन्दा धनी देखिएको छ ।

अध्यक्ष ओली र महासचिव पोखरेलको प्रतिवेदन पारित गर्दै एमाले बैठक…

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सकिएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकः केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो, जवाफ…

नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौँ बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ ।

एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा व्यक्त

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक पुस १० गते बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा

एमालेले बुझ्न मानेन बालेनले पठाएको जरिवानाको पत्र

जागरण सभामा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले तिराएको जरिवानको पत्र बुझ्न नेकपा (एमाले)ले अस्वीकार गरेको छ ।

काठमाडौंमा एमालेको जागरण सभा (तस्बिरहरु)

सत्तारुढ दल नेकपा एमालेको जनप्रदर्शन दरबारमार्ग पुगेर सभामा परिणत भएको छ ।

एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भएको छ ।

एमाले जागरणसभाका लागि र्‍याली सुरू

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ ।

एमालेले फेर्यो सभास्थल, दरबारमार्गमा आयोजना हुने

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा गर्ने भनेको जागरण सभाको पूर्वनिर्धारित सभास्थल परिवर्तन गरेको छ । यसअघि भृकुटीमण्डपमा गर्ने

एमालेलाई जग्गा दान प्रकरणको पेसी हेर्न नभ्याउनेमा

नेकपा (एमाले)लाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याउने हुँदै स्थगित भएको छ ।

एमालेलाई जग्गा दान प्रकरणको पेसी न्यायाधीश मल्ल र मुसलमानको इजलासमा

नेकपा (एमाले)लाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेसी तोकिएको छ ।

एमालेको जागरणसभा तयारीका लागि संयोजन समिति गठन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मङ्सिर ७ गते काठमाडौँमा गर्न लागेको जागरणसभा तयारीका लागि संयोजन समिति गठन गरेको छ