२० भाद्र २०८३, शनिबार
,
Latest
माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको पार्टी कार्यालय पुन:निर्माण विदेशमा रहेका युवाले गर्ने



अ+ अ-

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको नेकपा (एमाले) केन्द्रीय कार्यालयको पुन:निर्माण विदेशमा रहेका नेपाली युवाहरूले गर्ने भएका छन्।

पार्टी कार्यालय भवन पुन:निर्माणका लागि करिब १० करोड रुपैयाँ लाग्ने र  सो लागत विदेशमा रहेका युवाहरूले जुटाउने घोषणा गरेकाे  एमाले नेता महेश बस्नेतले जानकारी दिनुभयो ।

बस्नेतले भन्नुभयो -पार्टीले जलेकै भवनलाई पुन:निर्माण गरेर पुन: पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेसँगै विभिन्न देशमा रहेका युवाहरूले फोन गरेर “कार्यालय हामी बनाइदिन्छौं” भन्ने प्रतिबद्धता जनाएका छन्।

बस्नेतले  युवाहरूको यस योगदानलाई “देशभक्ति र पार्टीप्रतिको समर्पणको प्रेरणादायी उदाहरण” भएको जनाउदै यसको समन्वय  onf ले गर्ने जानकारी दिनुभयो ।