१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले)ले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार आज असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गर्दै रिट दायर गरिएको हो।

उनका अनुसार संविधानले नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको र त्यसले लोकतान्त्रिक व्यवस्थामै आँच पुगेको भन्दै पुनर्स्थापनाका लागि अदालतसमक्ष निवेदन पेश गरिएको छ।

एमालेले संसद् विघटनलाई पूर्ण रूपमा असंवैधानिक, अलोकतान्त्रिक र निरर्थक भएको आरोप लगाउँदै संसदलाई पुनःस्थापना गर्न माग गरेको छ।