२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गैरआवासीय नेपाली संघले एआई च्याटबट र कल सेन्टर स्थापना गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघले एआई च्याटबट र कल सेन्टर स्थापना गर्ने भएको छ । विदेशस्थित नेपाली दूतावासहरुमा फोन नउठ्ने र समयमा नै आवश्यक जानकारी नपाइने समस्याको समाधानका लागि एआई च्याटबट र कल सेन्टर स्थापना गर्न लागिएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष महेशकुमार श्रेष्ठले केही हप्ता भित्रै पाइलट प्रोजेक्टका