१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेसद्वारा प्रदेश सभापति थापामाथिको आक्रमणको निन्दा र भत्र्सना

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले शनिबार झापामा गरेको आक्रमणको निन्दा र भत्र्सना गरेको छ । नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कंदै गर्दा कन्काइ नगरपालिकाको सुरुङ्गा नजिक उहाँमाथि आक्रमण भएको थियो । उहाँको निधारमा चोट लागेको कांग्रेसले जनाएको छ

पूर्वमुख्यमन्त्रीमाथि आक्रमण गर्ने तीन जना पक्राउ

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश नेपाली

अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा…

काठमाडौँ । कोशी प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले बहुमत पक्षले सरकार चलाउने बताउनुभएको छ । बिहीवार प्रदेश

अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा…

काठमाडौं । कोशी प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले बहुमत पक्षले सरकार चलाउने बताउनुभएको छ । बिहीवार प्रदेश

कोशी कांग्रेस: उद्धव थापाले दिए संसदीय दलको नेताबाट राजीनामा

कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा आफ्नै पार्टीका सांसद कदार कार्की शनिबार नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि थापाले नैतिकताको आधारमा राजीनामा दिनु

उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न रिट दर्ता, भोलि नै…

रिट निवेदनमा गैर–संवैधानिक रूपमा विश्वासको मत प्राप्त गरेको भन्दै थापाको विश्वासको मत बदर गर्न माग गरिएको छ ।

मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री थापाद्वारा विश्वासको मतको प्रस्ताव पेश

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेका छन् । सोमबारको बैठकमा थापाले आफ्नो प्रस्ताव पेश

उद्धव थापाले आजै विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् ।

आज विश्वासको मत लिने सम्भावना सकियो: मुख्यमन्त्री थापा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने समय सकिएको बताएका छन् । सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते सोमबार दिनको १ बजे विश्वासको मत लिने हुनुभएको छ

सरकारले चाँडै विश्वासको मत लिन्छ: उद्धव थापा

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरुबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताउनुभएको छ

जनताका माग सम्बोधन गर्ने मुख्यमन्त्री थापाको प्रतिबद्धता

बिराटनगर  । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको जनआकाङ्क्षालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको

कोशीका नवनियुक्त मुख्यमन्त्री थापाको शपथग्रहण ५ बजे

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण सरेको छ । बुधबार बिहान १०:३० बजेलाई तय भएको शपथग्रहण कार्यक्रम

गठबन्धनमा भागबन्डा नमिल्दा मुख्यमन्त्री थापाको शपथको समय सारियो

गठबन्धनमा भागबन्डा मिलाउनका लागि थापाले बिहानको शपथग्रहण बेलुकाका लागि सारेका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्रीको थापाको शपथ आज

२६ दिनमा दोस्रो पटक मुख्यमन्त्री बनेका थापाले विश्वासको मत लिन भने चुनौती देखिएको छ ।

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

कोशी सरकार गठनमाथि प्रश्न उठाएपछि उद्धव थापाको आक्रोश– हिक्मतलाई मुख्यमन्त्री…

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पार्टी नेताले आफ्नो पार्टीको सरकारको बचाउनमा लाग्नुपर्ने बताएका

कोशी सरकार: कारण देखाउ आदेश जारी ,मुद्दाको किनारा नलागेसम्म दीर्घकालीन…

कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्ति गर्दाको सक्कलै फाइल झिकाउँदै सर्वोच्चले रिट निवेदकको माग अनुसार अन्तरिम आदेश पनि दिएको छ।

मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरूद्ध रिट निवेदनको सुनुवाइ सकियो, आजै आदेश…

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरूद्ध एमालेले सर्वोच्च अदालतमा गरेको रिट निवेदनको सुनुवाइ सकिएको छ ।