५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद भवनको निरीक्षण तथा अवलोकन गर्नुभएको छ । केही समयअघि जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको संसद भवनको क्षति अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति भण्डारी स्वयं भवन परिसरमा पुग्नुभएको हो । निरीक्षणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले संसद भवनको मुख्य गेट, सभाहल, बैठक कक्षलगायतका

सदस्यता नवीकरण नभएकोमा पूर्वराष्ट्रपति भण्डारीको असन्तुष्टि, परिपक्व नेतृत्व छान्न आग्रह

एमालेको महाधिवेशनका लागि शनिबार देशभर प्रतिनिधि छनोट हुँदै छन् । महाधिवेशनमा २३ सय प्रतिनिधि सहभागी हुने छन् ।

मेरो सदस्यताको सवाल कसैलाई निजीजस्तो लागे पनि पार्टीका सम्पूर्ण सदस्यहरूको…

मेरो यो प्रयास पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन हो र मेरा यी प्रयासहरूलाई नकारात्मक उपमा दिएर गलत भाष्य सिर्जना

विद्या भण्डारीको सदस्यता नवीकरण हुँदैन, जबज परिवारको सम्पत्ति होइन :…

विद्याजीको सम्मानको लागि उहाँलाइ नउचालौ , विद्याजीलाई अध्यक्ष दिन सकिन्न चुनाब भयो भने हार्नु हुन्छ।

विद्यालाई राजनीतिमा आउन उकास्ने ओली किन भए ब्याक ?

अध्यक्ष ओलीले झन्डै दुई वर्षअघि दिएको एउटा टेलिभिजन अन्तरवार्तामा पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन कसैले रोक्न नसक्ने बताउनुभएको थियो । जतिबेला

पूर्वराष्ट्रपति भण्डारीसँग रास्वपाका प्रवक्ता मनिष झाको भेट, के भयो कुरा…

पूर्वराष्ट्रपति भण्डारीको भनाई उद्दृत गर्दे झाले भन्नुभयो "रविजीमाथि जे भइरहेको छ, त्यसमा म सन्तुष्ट छैन, उहाँप्रति मेरो सद्भाव छ ।

विद्या भण्डारीले थापागाउँबाट खोलेको फायर

भण्डारीले थापागाउँबाट खोलेको फायरले क–कसको मुटु हल्लाउँछ त्यो भविष्यले नै देखाउला । तर आलोचनाकै बीच उहाँले अघि बढाउनुभएको सक्रिय राजनीतिको

खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्रको अवस्था नाजुक रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टायोः पूर्वराष्ट्रपति भण्डारी

उहाँले सरकारले सुशासन प्रवद्र्धन गर्न नसकेको बताउँदै राजनीतिक दल अहिलेको प्रणालीअनुसार अघि बढ्न नसकेको बताउनु भयो ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन (तस्बिरहरु)

पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले थापागाउँस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय उद्घाटन गरेकी छन् ।

केपी ओलीलाई सोध्न मन लागेका विद्याका दुई प्रश्न

उनले भनिन्, ‘मदन भण्डारी फाउण्डेसनबारे पनि उहाँलाई तपाईंहरूले सोध्नुहोला । त्यसबेलाको पार्टी नेतृत्वले तपाईंलाई पार्टीभित्र ढिम्किन नदिँदा त्यही फाउण्डेसनले तपाईंलाई

एमाले हुँ, सदस्यताबारे धेरै छलफल गर्न आवश्यक छैन: पूर्वराष्ट्रपति भण्डारी

उहाँले भन्नुभयो ‘म एमाले हो एमालेको हितमा लाग्छु ।’ उहाँले आफूलाई गुट चलाउन नआउने भन्दै कुनै गुट नचलाएको दाबी गर्नुभयो

एमालेको १२ औं अपानि : विद्या भण्डारी राष्ट्रकै गहना हो,राजनीतिमा…

सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्दछ । सक्रिय राजनीतिमा आउनुहुन्न । सिंगैराष्ट्रको नेता भएको व्यक्तिलाई

नरम विद्या : एमालेमा धमिलिएको पानी सङ्लिने संकेत !

धेरैको अपेक्षा थियो– भण्डारीले एमाले नेतृत्वविरुद्ध कडा टिप्पणी मात्र गर्नुहुने छैन, आगामी कदमबारे स्पष्ट समेत पार्नुहुने छ । तर त्यसअनुसारको

एमालेको एक्सनपछि आज के आउला विद्याको बोली ?

आगामी योजना के छन् भन्ने खुल्दुली जनतालाई भइरहेका बेला उहाँले आज पत्रकार सम्मेलन गरी स्पष्ट धारणा ल्याउन लाग्नुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउने चाहनालाई नेकपा (एमाले) ले रोकिदिएको छ ।

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन नदिने निर्णयमा तीन नेताका फरक मत

निर्णयमा पाटीका उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जानुभएको गौतमले जानकारी दिनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता कायम नराख्ने एमालेको निर्णय

दुईदिनसम्म भएको बैठकले राष्ट्रपति जस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्क नहुने निष्कर्ष निकालेकाे एमाले प्रचार तथा

पूर्वराष्ट्रपति भण्डारीलाई एमाले केन्द्रिय कमिटीका अधिकांश सदस्यहरुले भनेः पूर्वराष्ट्रपतिकै हैसियतमा…

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन नहुने धारणा पार्टीका केन्द्रिय कमिटीका नेताहरुले राख्नुभएको बताउनुभएको छ

ओली-भण्डारी वार्ता सकियो , के कुराकानी भयो ?

भेटवार्ता पछि भण्डारीले सकारात्मक छलफल भएको संक्षिप्त प्रतिक्रिया दिनुभएको छ ।