७ असार २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका प्रजिअसँग संवाद

सुर्खेत। वैशाखः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले यहाँका दश जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग संवाद गर्नुभएको छ । उहाँले भर्चुअल माध्यमबाट मनसुनजन्य विपद् र आगलागका घटना, पुनर्निर्माण, पुर्नस्थापना तथा प्रवलीकरणका विषयमा संवाद गर्नुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिनुभयो । मुख्यमन्त्री कँडेलले जिल्लागत वस्तुस्थितिबारे जानकारी लिँदै प्रदेश

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको गति बढाउन निर्देशन दिनुभएको छ । प्रदेश सरकारको सोमबार

कार्यसम्पादनमा अब्बल बन्न मुख्यमन्त्री कँडेलको निर्देशन

निजामती कर्मचारी समाजको पथपदर्शक पनि भएकाले सामाजिक रुपान्तरणमा कर्मचारीहरु महत्वपूर्ण योगदान दिनसक्ने मुख्यमन्त्री कँडेलले धारणा राख्नुभयो । कर्मचारीले राम्रो काम

‘देशलाई विश्वसामु चिनाउन खेलाडीको भूमिका महत्त्वपूर्ण’

उक्त कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य खड्गबहादुर पोखरेल, सुर्खेतका नौवटै स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्षरउपाध्यक्षहरूको सहभागिता रहेको थियो।

कर्णालीका ठूला आयोजना निर्माणमा जोड दिन प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको आग्रह

त्यस्तै, वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र रुख कटानमा देखिएको ढिलाइका कारण बड्डीचौर-खम्बागाढे, तेलपानी-भुरीगाँउलगायत सडक आयोजनामा निर्माण र विस्तारमा देखिएका समस्या,

मौलिक हक कार्यान्वयनका लागि आर्थिक सुदृढीकरण आवश्यक

सामाजिक विकासमन्त्री घनश्याम भण्डारी निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुङ्गानासहितका वक्ताहरुले शैक्षिक क्षेत्रको सुधार र

‘सरकारले जनपक्षीय काम गरिरहेको छ’

उनले जनचाहनाअनुसार काम भइरहेकाले देशमा आर्थिकलगायत क्षेत्रमा सुधारको सङ्केत देखिएको र यसले सरकारप्रति आशा, भरोसा र विश्वास बढेको धारणा राखे

मानव उपयोगी वृक्षरोपण गर्न मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मानव उपयोगी वृक्षरोपण गर्न आग्रह गर्नुभएको छ । मध्यपश्चिम विश्वविद्यालयद्वारा आज वीरेन्द्रनगर

मुख्यमन्त्री कँडेललाई विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ ।

कर्णाली मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने हुनुभएको छ । संविधानको धारा १८८ को उपधारा (२)

कर्णालीका मुख्यमन्त्री कँडेलले भोलि विश्वासको मत लिने

सरकारमा सहभागी दलले सरकार छाडेपछि वा समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री कँडेलले

अब खेलकुदमा दौडिन्छ कर्णालीः मुख्यमन्त्री कँडेल

काँर्केबिहार । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समयलाई चिनेर दौडिएमात्र लक्ष्यमा पुग्न सकिने बताउनुभएको छ । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा

कर्णाली सरकारले आजै पूर्णता पाउँछ: मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताउनुभएको छ । मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए । जसमा विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र १

कर्णालीका मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसले विश्वासको मत नदिने भएको छ । प्रदेशसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका

मुख्यमन्त्री भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत…

मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सदस्यको समर्थन चाहिन्छ ।

मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

कर्णाली : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री कँडेलले यही वैशाख १३ गते

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।

एमालेका यामलाल कँडेल बन्दै कर्णालीको मुख्यमन्त्री

सम्भवत: आजै एमाले प्रदेशसभा संसदीय दलका नेता कँडेल बहुमत जुटाएको दाबी गर्दै प्रदेश प्रमुखसमक्ष पुग्ने छन् ।