• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
राष्ट्रपति पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्री साब्रीको शिष्टाचार भेट

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ । त्यसअवसरमा उहाँहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

नेपाल–बेलायत मैत्रीसन्धिको एक सय वर्ष पूरा: सुदृढ द्विपक्षीय संयन्त्र

काठमाडौँ: परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संयुक्त अधिराज्यसँग नेपालले एक सय वर्षअघि गरेको मैत्रीसन्धि विगतमा गरिएको बलियो अन्तर्राष्ट्रिय संयन्त्र भएको बताउनुभएको छ

नेपाल र श्रीलंकाका विदेशमन्त्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारे…

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ

रुसी सेनामा कार्यरत अर्का नेपालीको निधन, युक्रेनमा चार जना बन्दी

परराष्ट्र मन्त्रालयका अनुसार कुन्दनसिंह नागलको मृत्यु भएको हो । मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली

आइसल्याण्डमा ज्वालामुखी, आगोका फिलिङ्गा २०० मिटरसम्म अग्ला

अहिले ज्वालामुखी बिस्फोट भएको ठाउँ नजिक रहेको ग्रिण्दाभिक् शहरमा टाइसन गुरुङ र उनको परिवार रहेको र उनीहरुलाई २ हप्ता अगाडि

श्रीलङ्काका विदेशमन्त्री आज नेपाल भ्रमणमा आउनुहुँदै

काठमाडौँ : प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका विदेशमन्त्री एमयूएम अली साब्री आज नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले आज पुस

जहाँ राइट ब्रदर्सले पहिलो पटक बिमान उडाए -फोटो फिचर

राइट ब्रदर्सको स्मृतिमा अमेरिकाको नर्थ क्यारोलिना स्थित किल डेभिल हिल्समा राइट ब्रदर्स मेमोरियल सेन्टर स्थापना गरिएको छ । यही स्थानबाट

कतारका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री साउदको भेटवार्ता

काठमाडौँ : कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । कतारको राजधानी

अमेरिकामा नेपाली साङ्गीतिक उत्सव

न्युयोर्क । नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक

कोप २८: सम्मेलन कत्तिको उपलब्धिपूर्ण : जलवायुविज्ञहरुको प्रारम्भिक प्रतिक्रिया

दुबई । संयुक्त अरब इमिरेट्को दुबईमा जारी विश्व जलवायु सम्मेलन दोश्रो चरणमा प्रवेश गरेको छ । विकासोन्मुख देशहरुको बहुप्रतिक्षित र

कोप २८: हानी नोक्सानीको मुद्दा सकारात्मक, अनुकुलनको विश्वव्यापी लक्ष्य ओझेलमा

दुबई । संयुक्त अरब इमिरेट्को दुबईमा जारी विश्व जलवायु सम्मेलन राजनीतिक तहमा प्रवेश गरेको छ । सम्मेलन जलवायुजन्य हानी नोक्सानीको

जलवायु परिवर्तनले साना देशमा पुर्‍याएको हानी नोक्शानीबारे लेखाजोखा हुने

युएई । जलवायु परिवर्तनले साना देशमा पुर्‍याएको हानी नोक्शानीबारे लेखाजोखा हुने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को दुबइमा

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध छ…

घाना: उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्टसङ्घसँगको सहकार्यमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताउनुभएको

कोप २८ मा नेपालले उठाएका एजेण्डाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको…

दुवई। वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले कोप—२८ सम्मेलनमा नेपालले उठाएका एजेण्डाहरुले नेपाल र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको

तस्करले अमेरिका पुर्याएका मूर्ति नेपाल फिर्ता

विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ ।

इतिहासमा आज: नेल्सन मण्डेलाको निधन

आज अर्थात् डिसेम्बर ५ तारिख । जातिभेदका विरुद्ध आजीवन संघर्ष गरेका दक्षिण अफ्रिकी महान नेता नेल्सन मण्डेलाको आजकै दिन अर्थात्

रुसी सेनामा निधन भएका नेपालीको शव चाँडो पठाउन नेपालको आग्रह

काठमाडौँ: नेपाल सरकारले रुसी सरकारलाई रुसी सेनामा कार्यरत रही निधन भएका छ जनाको शव यथाशीघ्र देशमा पठाउन तथा पीडित परिवारलाई

माल्टामा नेपाली युवक मृत भेटिए

काठमाडौँ । माल्टामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । रोजगारीको सिलसिलामा माल्टाको जीरामा रहेका २५ वर्षीय कृष्णबहादुर थापा

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका दम्पती पाण्डे र गुरुङलाई अमेरिकाको…

काठमाडौं । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका दम्पती सुरेन्द्र पाण्डे र माया गुरुङलाई नेपाल स्थित अमेरिकी दूतावासका मिशन उपप्रमुख जेसन

नेपाल एयरलाइन्सले यात्रुसँग क्षमा माग्यो

प्रधानमन्त्री पुष्पकमल दाहाल युएईमा आयोजना हुने कोप२८ सम्मेलनमा सहभागी हुन दुबई जाने क्रममा नेपाल एयरलाइन्सका ३१ जना यात्रु छुटेको विषय