२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा…

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई राष्ट्रको भ्रमणको दोस्रो चरणका रूपमा शुक्रबार माल्दिभ्स आइपुग्नुभएको छ । उहाँको आगमनमा राष्ट्रपति मुइज्जुले न्यानो स्वागत गर्नुभयो । दुई नेताले एकअर्कालाई आलिङ्गन गर्दै अभिवादन गरेको देखिएको थियो । यस अवसरमा माल्दिभ्सका विदेशमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र गृह सुरक्षा मन्त्री पनि उपस्थित हुनुहुन्थ्यो ।

सिरियाको स्वेइडामा हिंसा जारी रहँदा १ लाख ४५ हजार बढी…

एजेन्सी । शनिवारको युद्धविराम घोषणाको बावजुद दक्षिणी सिरियाको स्वेइडा प्रान्त र वरपरका क्षेत्रहरूमा छिटपुट झडप, ड्रोन हमला र लडाईं जारी

नयाँ चरणको वार्ताअन्तर्गत रूस-युक्रेनबीच एक हजार कैदी आदानप्रदान

एजेन्सी । रूस र युक्रेनले द्वन्द्वपीडित कैदीहरू आदानप्रदान गरेका छन् । दुई देशका प्रतिनिधिमण्डलहरूले टर्कीको इस्तानबुल शहरमा तेस्रो चरणको प्रत्यक्ष

इरानमा खडेरीः सरकारी कार्यालय बन्द र पानीमा प्रतिवन्ध

एजेन्सी । इरानी अधिकारीहरूले तेहरानसहित २२ प्रान्तहरूमा सरकारी कार्यालयहरू बन्द गरेका छन् ।  गर्मीको समयमा पानी र बिजुलीको अभाव भएसँगै

स्पेनमा रोजगारी अहिलेसम्मकै उच्च

एजेन्सी । राष्ट्रिय तथ्याङ्क संस्थान (आईएनई) द्वारा बिहीवार जारी गरिएको तथ्याङ्कअनुसार स्पेनले रोजगारीमा ऐतिहासिक कोशेढुङ्गा हासिल गरेको छ । आर्थिक

इजरायलको गुफामा एक लाख वर्ष पुरानो हड्डीहरूले गाड्ने संस्कारको उत्पत्तिको…

एजेन्सी । पुरातत्वविद्हरूले इजरायलको एक गुफामा संसारको सबैभन्दा पुरानो गाड्ने स्थानहरू मध्ये एक फेला पारेको विश्वास गरेका छन् । त्यहाँ

रुसमा करिब ५० यात्रु बोकेको विमान दुर्घटना

एजेन्सी । करिब ५० जना यात्रु बोकेको एउटा यात्रु विमान बिहीबार रुसको सुदूर पूर्वी क्षेत्र अमुरको दुर्गम स्थानमा दुर्घटना भएको

सीमा विवाद तातिँदै: थाइल्यान्ड र कम्बोडिया बीचको द्वन्द्वको पछाडि के…

एजेन्सी । थाइल्यान्ड र कम्बोडिया बीच लामो समयदेखि विवादित सीमा क्षेत्रहरूमा बिहीबार सशस्त्र झडप भएको छ । यसले महिनौँदेखिको तनावलाई

मध्य टर्कीमा डढेलोबाट १० अग्निनियन्त्रकको मृत्यु

एजेन्सी । टर्कीको मध्य प्रान्त एस्किसेहिरमा लागेको जंगलको आगो निभाउने प्रयास गर्दा बुधवार दस अग्निनियन्त्रकको मृत्यु भएको छ भने १४

गाजामा २४ घण्टामा भोकमरी र कुपोषणबाट १५ प्यालेस्टिनीको मृत्यु

एजेन्सी । युद्धग्रस्त गाजा पट्टीमा विगत २४ घण्टामा भोकमरी र कुपोषणबाट चार बालबालिकासहित १५ जनाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले

बहराइनले लेबनानमा स्थायी कुटनीतिक नियोग खोल्ने

एजेन्सी । बहराइनका राजा हमद बिन इसा अल खलिफाले बुधवार बेरुतमा स्थायी बहराइन कुटनीतिक नियोग खोल्ने घोषणा गर्नुभएको छ ।

रुस–युक्रेन तेस्रो चरणको वार्ता टर्कीमा हुने अपेक्षा

एजेन्सी । युक्रेनी र रुसी अधिकारीहरू बुधबार इस्तानबुलमा शान्ति वार्ताको तेस्रो चरणका लागि भेट्न सक्छन् । यो सात हप्ताभन्दा बढी

भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय

एजेन्सी । भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र चिकित्सकको सल्लाहअनुसार आफ्नो पदबाट राजीनामा दिने निर्णय गर्नुभएको छ।

अमेरिका जानेले अब थप २५० डलर तिर्नुपर्ने

अमेरिकी विदेश मन्त्रालयलको तथ्यांकअनुसार सन् २०२४ मा अमेरिकाले करिब १ करोड १० लाख गैरआप्रवासी भिसा जारी गरेको थियो ।

पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा…

इस्लामाबाद। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार भएका दुई अलग–अलग सवारी दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६० भन्दा

इन्डोनेसियामा यात्रुबाहक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु, करिब १५०…

एजेन्सी । इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा आइतबार एउटा यात्रुबाहक पानीजहाजमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य १५०

साउदी अरबका स्लिपिङ प्रिन्सको मृत्यु, २० वर्षदेखि कोमामा थिए

एजेन्सी । साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको शनिबार निधन भयो । उनी विगत २०

भियतनाममा क्रूज जहाज दुर्घटनामा ३७ जनाको मृत्यु भएको पुष्टि

एजेन्सी । भियतनाम समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि उत्तरी भियतनामको हा लङ खाडीमा क्रूज जहाज पल्टिँदा ३७ जनाको मृत्यु

गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी…

एजेन्सी । दक्षिणी गाजामा रहेको मानवीय सहायता केन्द्रमा इजरायली सेनाले शनिवार आक्रमण गर्दा २५ जना प्यालेस्टिनीहरू मारिएका छन् । ७०

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिविरुद्ध शक्ति दुरुपयोग सम्बन्धी मुद्दा दर्ता

एजेन्सी । पूर्वराष्ट्रपति युन सुक–योलको अल्पकालीन मार्शल ल लागूको अनुसन्धान गर्ने दक्षिण कोरियाको विशेष वकिलको कार्यालयले अपदस्थ नेतालाई थप आरोपसहित