© 2023
काठमाडौँ। कवि रवि नेपालीद्वारा लिखित कविता सङ्ग्रह ‘धन्यवाद जिन्दगी’को आज यहाँ विमोचन गरिएको छ । उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा विष्णुविभु घिमिरेले विमोचन गर्नुभएको हो । घिमिरेले साहित्य सृजनाका लागि कविता लेख्ने अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कविता लेख्न गाह्रो छ, यसमार्फत जीवनका अनेकौँ आयामलाई

सङ्खुवासभा । सङ्खुवासभाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हाल्नुभएको छ । जिल्लाको इतिहासमा उहाँ पहिलो महिला
धरान । सुनसरीमा गत आर्थिक वर्ष २०८१/८२ मा लागुऔषध कारोबारमा संलग्न ६९५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी
नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

काठमाडौँ । गत आ. व २०८१/८२ को उखुको वक्यौता अनुदान रकम प्रतिक्वीन्टल ७० रुपैयाँ भुक्तानी गर्न दबाब दिँदै आएका उखु

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङ लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छभने अन्य एक जना घाइते भएकी छन् ।

काठमाडौँ । पछिल्लो केही दिनदेखि नेपालमा मनसुन थप सक्रिय भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतमा अत्यधिक वर्षा भएको छ
काठमाडौँ। सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा रु एक हजार

गोरखा । गाउँलेको अत्याधिक बसाइँसराइ भएपछि गोरखाका गाउँपालिकाहरूको सेवा दिने तौरतरिका पनि फेरिन थालेको छ । अहिले गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता

भद्रपुर, (झापा) । हल्दीबारी गाउँपालिका–गोलधाप बजार । बिहान सबेरै बजारका पसल क्रमश: खुल्दै थिए । तर एउटा कुनामा रहेको पुरानो

गुल्मी । बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खसेपछि

नेपाली समयअनुसार खेल आज अपराह्न ६:०० बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।

काठमाडौँ । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका केही भागमा मनसुन केही सक्रिय भएको छ । जल तथा मौसम

सांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन भोलि चीन जान लागेका प्रधानमन्त्री ओलीले आज संसद्मा सम्बोधन गर्न लाग्नुभएको हो

बा.प्र ०१–००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसको पछाडि आज बिहान करिब तीन बजेतिर लु.४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा ९० जनाको जनशक्ति माग भएको छ । विभागले आज सूचना जारी गरेर नेपाल विशेष सेवाको

काठमाडौँ । आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि

महोत्तरी । “हमरा नई लगैछल जे हमर बेटी बाज सकत, मुदा एकर जिनगीमे कायापलट भगेल,” (मलाई लाग्दैनथ्यो, हाम्री छोरी बोल्न

कर्णाली । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् । भेरीगङ्गा