२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रदर्शनका कारण विद्यार्थीलाई घर पुग्न हम्मेहम्मे

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज भएको जेनजीको प्रदर्शनले विद्यालयबाट घर फर्किने विद्यार्थीलाई हम्मेहम्मे भएको छ । प्रदर्शनले उपत्यकाका विभिन्न स्थानको शान्तिसुरक्षामा बाधा पुगेपछि विद्यालयहरुले बसमार्फत विद्यार्थीलाई घर पुर्याउन विभिन्न वैकल्पिक मार्ग प्रयोग गर्नु परेको छ । साथै कतिपय विद्यालयले भने प्रदर्शन साम्य नहुन्जेलसम्म विद्यार्थीलाई विद्यालयमै राखेका छन् । यसैगरी, निजी

चल्न थाल्यो फेसबुक

काठमाडौँ । काठमाडौंमा जेनजीको आन्दोलन चर्किएसँगै फेसबुक चलन थालेको छ । अधिकांश आइएसपीहरुले फेसबुक खुला गरेसँगै फेसबुक चल्न थालेका हुन्

जेनजीहरूको प्रदर्शनमा मृतकको संख्या १४ पुग्यो

काठमाडौँ । जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ । उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत १४ जनाको मृत्यु भएको

जेनजी प्रदर्शनः मृत्यु हुनेको संख्या १३ पुग्यो

जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

जेनजी प्रदर्शनः केएमसी अस्पतालमा थप एक जनाको मृत्यु

काठमाडौँ । जेनजीको प्रदर्शनमा घाइते भएकामध्ये मृतकको संख्या ९ पुगेको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु

जेनजी प्रदर्शनः मृतकको संख्या ८ पुग्यो

काठमाडौं । जेनजीको प्रदर्शनमा घाइते भएकामध्ये मृतकको संख्या ८ पुगेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको

कास्कीमा पनि अनिश्चितकालीन कर्फ्यू जारी

जेनजीको आन्दोलन ले उग्र रुप लिएपछि कास्कीमा पनि कर्फ्यू आदेश जारी गरिएको छ ।

जेनजी प्रदर्शनः ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरुमध्ये ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु भएको छ । यसअघि सिभिल अस्पतालमा पनि

मुस्ताङको कोरला नाका पूर्ण रुपमा सञ्चालन

मुस्ताङ । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको कोरला नाका पूर्ण सञ्चालनमा आएको छ । आर्थिक वर्ष २०८०

जेनजी प्रदर्शनः मृतकको संख्या दुई पुग्यो

काठमाडौँ । जेनजीको प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवनको एक नम्बर गेटमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिकामा तोडफोड, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनका क्रममा देशभरका विभिन्न स्थान तनावग्रस्त बन्न पुगेको छ । यसैबीच आन्दोलनकारीले भरतपुर महानगरपालिका कार्यालयमा तोडफोड

दमकमा जेनजीको प्रदर्शनमा झडप, प्रहरीद्वारा हवाई फायर

काठमाडौँ । झापाको दमकमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको छ । दमक नगरपालिका अगाडि प्रदर्शनकारी युवाले आगजनी

बाघको आक्रमणबाट महिनामा चारजनाको मृत्यु

बारा । बाघको आक्रमणबाट बारामा गत एक महिनामा चार जनाको मृत्यु भएको । बाघको आक्रमणबाट मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का

जेनजी पुस्ताको प्रदर्शनमा तीनजना पत्रकार घाइते

नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना, कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की घाइते भएका

बञ्चरो प्रहार गरी काकीको हत्या

दशरथचन्द । बैतडीमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । जिल्लाको सिगास गाउँपालिका–२ पिणेगोदाका ३० वर्षीय यज्ञसिंह

लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले प्रत्येक वर्ष लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै आएको छ । केन्द्रले

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । उनको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको

बानेश्वरमा सेना परिचालन

काठमाडौँ । जेनजीको आन्दोलन उग्र बनेपछि बानेश्वरमा नेपाली सेना परिचालन गरिएको छ । कर्फ्यू आदेश जारी भएपनि आन्दोलनकारीले प्रदर्शन गरिरहेका

कान्तिपुरका पत्रकार श्रेष्ठलाई लाग्यो रबरको गोली

बानेश्वर क्षेत्रमा जेन–जीको प्रदर्शनमा भिडिओ खिचिरहेका श्रेष्ठलाई रबरको गोली लागेको कान्तिपुरले जानकारी दिएको छ।

जेनजी प्रदर्शनः कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई गोली लाग्यो

नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकार घाइते भएका छन् ।