२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान

मध्यविन्दु । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ । व्यावसायिक काँक्रोखेती गरेका किसानको घरमा मेला जाँदाजाँदै काँक्रोखेती लगाउन सिकेकी ठिस्मा रानाले अहिले काँक्रोबाट मनग्य आम्दानी गरेकी छन् ।

विद्यालयमै च्याउखेती

कटारी । उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउखेतीबाट आम्दानी लिन थालेका छन् ।

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो चार घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डमा आज मङ्गलबारदेखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ ।

विश्वकपको अन्तिम रात करोडौँको खेल, दुई पक्राउ

प्रहरीका अनुसार पक्राउ परेका चौगुठीको विभिन्न २३ वटा बैंकमा रहेको २५ वटा खाताहरूको कारोबारको विवरण माग गरिएकामा हालसम्म सातवटा बैंक

बादी समुदायका युवतीहरुको अभियान , तितो पहिचान परिवर्तन गर्छौ

त्यस्तै बादी समुदायबाट अधिवक्ता बन्नुभएकी सीता बादीले व्यवस्था बदलिँदा पनि बादी समुदायको अवस्था परिवर्तन हुन नसकेको बताउनु भयो ।

नेपाल र श्रीलङ्काबीच पारस्परिक सहयोग र सहकार्यमा जोड

नेपाल र श्रीलङ्काबीच आपसी सहयोग र सद्भाव वृद्धि गरी द्विपक्षीय सम्बन्ध विस्तारमा ध्यान दिइनुपर्ने बताइएको छ ।

कानूनविज्ञ भन्छन्ः शपथग्रहण बिना प्रधानमन्त्री बनेर संविधानको विरुद्धमा नजानुस्

राजनीतिक दलहरुलाई संसद भन्दा बाहिरबाट सरकार बनाउने कुचेष्टा नगर्न विज्ञहरुले सुझाव दिएका छन् ।

२३ जना एसपीको काज सरुवा

प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । काज सरुवामा ८ जिल्लाका प्रहरी प्रमुख

गठबन्धनलाई बहुमत पुर्‍याइदिन्छौँ तर मधेसको मुख्यमन्त्रीमा हाम्रो दाबी हुन्छ :…

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ता गठबन्धनबाट जो प्रधानमन्त्री बने पनि नपुग सिट पुर्याउन आफ्नो पार्टी तयार रहेको बताउनुभएको

वामपन्थी सरकार बनाउने भन्ने कुरा अलमल्याउन मात्र हो– माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वामपन्थी शक्ति मिलेर सरकार बनाउने कुरा अलमल्याउनलाई मात्र भनिएको बताउनुभएको छ

न्यूनचापीय प्रणालीको प्रभाव: वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । भारतको विहारमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पूर्वी भेगका

अर्जेन्टिनाको जितपछि केरलामा झडप, तीन जनामाथि चक्कु प्रहार

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचाल्यो ।

संरक्षणको पर्खाइँमा घुमाउने घर

कुश्मा । पर्वतको आर्थरडाँडाखर्कमा रहेका परम्परागत घुमाउने घर संरक्षणको अभावमा खण्डहर बनेका छन् । गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँका

गोदाममै थन्किए अल्लोका कपडा

बेनी । म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभावले थन्किएका छन् । जङ्गलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग

बिग्रेको सहर कस्तो हुन्छ भन्दा काठमाडौँ जस्तो भनेर देखाउने अवस्था…

काठमाडौँसहितका सहरहरुमा पूर्वाधारको बारेमा योजना नै बनेन। जहाँसुकै पनि मानवबस्ती नदी सभ्यतासँग जोडिएको हुन्छ । सहरको जनधनत्व कति छ र

भाडावृद्धि तत्काल फिर्ता नभए सरकारले गम्भीर मूल्य चुकाउनुपर्ने महासंघको चेतावनी

नेपाल ‍औद्योगिक क्षेत्र उद्योग महासंघले ‍औद्योगिक क्षेत्रभित्र भएको भाडा वृद्धि तत्काल कार्यान्वयन नगर्न आग्रह गरेको छ ।

चिसोका कारण दम र निमोनियाका बिरामी बढे

दोधारा चाँदनी । पछिल्लो एक सातायता बढ्दो चिसोका कारण कञ्चनपुरमा मौसमी बिरामीको सङ्ख्या बढेको छ । चिसोले गर्दा दम, निमोनिया,

तीर्थ कोइरालाको अध्यक्षमा प्रेस इन्स्टिच्यूटको नयाँ कार्यसमिति गठन

सञ्चार सम्बन्धी तालिम, अनुसन्धान र पैरवीको कार्य गरिआएको नेपाल प्रेस इन्स्टिच्यूटको अध्यक्षमा पत्रकार तीर्थराज कोइराला सर्वसम्मतिले चुनिनु भएको छ ।

दार्चुलाका बस्तीमा परम्परागत पानीघट्ट लोप हुँदै

खलङ्गा । दार्चुलाका गाउँघरमा पछिल्लो समय विद्युत् विस्तार भएसँगै पानीघट्ट लोप हुँदै गएका छन् । आधुनिक प्रविधि भित्रिएपछि पानीघट्ट लोप

महानगरको मनपरी, जनविश्वास गुमाउँदै महानगर

काठमाडौँको अनामनगरमा महानगरको ज्यादती विरुद्ध सर्वसाधारणले ४ घण्टा महानगरपालिकाको गाडी नियन्त्रणमा लिएका छन् ।