© 2023
काठमाडौं । जेनजीको आन्दोलन चर्किँदै जाँदा दोस्रो दिन प्रदर्शनकारीले नेताको घरलाई लगातार निशाना बनाइरहेका छन् । यसैक्रममा बुढानिलकण्ठस्थित कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा तोडफोड र आगजनी गरिएको छ । प्रदर्शनकारीलाई रोक्न प्रहरीलाई हम्मेहम्मे परेको छ ।

आन्दोलनकारी युवाले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।

काठमाडौँ । प्रदर्शनकारीले नेकपा (एमाले)का सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा ढुङ्गामुढा गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ भरमपुरीस्थित

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जेनजी पुस्ताले बिहानैबाट प्रदर्शन गरिरहेका छन् ।

जेन्जी पुस्ताको आन्दोलन आज थप सशक्त बन्दै गएको र नेताहरुका घरमा नै आक्रमणको तारो बनाएपछि प्रधानमन्त्री राजीनामाको तयारीमा आएका हुन्

काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । साथै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ हुन निर्देश गरिएको छ ।

काठमाडौँ । उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन जारी छ । कर्फ्यूका बाबजुद पनि प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोड गरिरहेका

काठमाडौँ । सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा

काठमाडौँ । काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएका छन् । गृह मन्त्रालयको निर्देशन अनुसार एआईजी दानबहादुर

कास्की जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जनाउँदै जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ

काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसर लगायतका उपत्यकाका विभिन्न स्थानमा जेन जी पुस्ताले प्रदर्शन शुरु गरेका छन् ।

आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कफ्र्यु आदेश जारी गरिएको हो ।

जुन उद्देश्यका साथ कांग्रेस र एमालेले सरकार गठन गरेका थिए, त्यसको कुनै पनि काम गर्न सकेनन् । बरु निर्दोष जनतामाथि

सोमबार भएको घटनाका सम्बन्धमा आफ्नो भनाइ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले घटनाबारे १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन

उनले लेखेका छन्, “तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको

आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म

बिशेषत: काठमाडौ उपत्यका र उपत्यका बाहिर भएको प्रर्दशन र जनधनको क्षती पछि सरकार बिरुद्ध जन आक्रोश बढ्दै गएका बेला मेयर
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा भएको प्रहरी हस्तक्षेपबारे राष्ट्रिय मानव अधिकार आयोगले

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएको छ ।

जेन जीको प्रदर्शनमा घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्ने भएको छ ।