१२ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सहकारी ठगीमा भरतमणि जंगम पक्राउ

काठमाडौँ । सहकारी ठगी प्रकरणमा भरतमणि जंगम पक्राउ परेका छन् । साई स्वागत सहकारीका अध्यक्ष जंगमलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । यो सहकारीमा रास्वपा सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलसमेत पहिले उपाध्यक्ष थिइन्

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सरकारले सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको लागि सम्पती शुद्धीकरण निवारणका लागि नियमनकारी निकायका

सिमलको रुखको हाँगाले लागेर प्रजाको मृत्यु

मनहरी । यहाँको राक्सिराङ गाउँपालिका–३ सिमलडाँडामा रुखको हाँगा लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय जङ्गलमा पानीको कुलो खन्ने

पोखरामा दोस्रो संस्करणको ‘ड्रागन बोट रेस’ हुने

काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही पुस १४ गतेदेखि नेपाल–चीन मैत्रिपूर्ण ‘ड्रागन वोट रेस’ प्रतियोगिता हुने भएको छ ।

मधेशी आयोगद्वारा एनपीएल खेलमा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुव्र्यवहारको निन्दा

काठमाडौँ । मधेशी आयोगले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स्बीच भएको अन्तिम खेलपछि बोल्ट्सका समर्थकहरु माथि भएको दुव्र्यवहारको भ्रत्सना गर्दै दोषी

कुलपतिको अग्रसरतामा त्रिविसभाको अनौपचारिक बैठक सम्पन्न

काठमाडौँ, ७ पुसः प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक

पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय

गाउँ पुगेपछि…

काठमाडौँ, ६ पुसः लठ्ठीको साहारामा उभिएको बुढो शरीर । पावरवाला चस्माले परैबाट कसैलाई ठम्याउन खोज्दै थियो । आफ्नै जिल्लाबाट चुनिएर

‘अचम्मै पो भो ! हिउँ नै परेन’

मनाङ। हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ । हिमाली जिल्ला मनाङलगायत क्षेत्रमा त अत्यधिक चिसो बढिसकेको छ । यहाँका

नुवाकोटमा बागमतीका मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्रीद्धारा दुई पुलको शिलान्यास

नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा र भौतिक पूर्वाधार विकास मन्त्री ई अमन कुमार मास्केले नुवाकोटमा दुई वटा पुलको

एनपिएल जितेको उपलक्ष्यमा जनकपुरमा साधुसन्तलाई भण्डारा

काठमाडौँ । जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भण्डारा गरेका छन् ।

शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै

बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण

पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ

चितवन । पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका–१ का

थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी

गलकोट । यहाँको बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको हुनुभयो । मलेसियामा १२ वर्ष बिताउनुभएका ढकालले गाउँमै पशुपालन सुरु

सहकारी संकट: पहिलो चौमासिकमा काठमाडौँ महानगरपालिकामा १ हजार ५९३ वटा…

देशभरिका सहकारीहरुमा सदस्यहरुको संख्या ७३ लाख ८१ हजार २१८ जना रहेको छ । ४ खर्व ७८ अर्व ३ करोड रुपैयाँ

चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ

झापा । यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् । बुधबारे

मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने

भरतपुर, (चितवन) । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा

वीर अस्पतालको सर्भर डाउन

अस्पतालको सर्भर डाउन हुँदा टिकट वितरणमा समस्या आएको हो । त्यसपछि अस्पतालले नि:शुल्क टिकट वितरण गरिरहेको छ । लाइनमा बसेकाहरुलाई

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक

काठमाडौं । गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी ”नामक गीत सार्बजनिक भएको छ । गीतमा पौडेलसंगै गायीका अस्मिता 

रवि लामिछानेविरुद्ध आज तीन अभियोगमा मुद्दा दर्ता गरिँदै

यसअघि शुक्रबार जीबी राईसहित १९ जनाविरुद्ध सरकारी वकील कार्यालयले पुरक मुद्दा दर्ता गराएको थियो । आज रविसहित पाँच जनालाई मुद्दा