२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक



अ+ अ-

काठमाडौं । गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी ”नामक गीत सार्बजनिक भएको छ ।

गीतमा पौडेलसंगै गायीका अस्मिता  अधिकारीले स्वर दिनु भएको छ । मोहित मुनालको संगीत रहेको उक्त गीतमा दिपिका थापाको नृत्य रहेको छ । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गर्नुभएको छ ।

अग्रेजी नयाँबर्षको सन्दर्भ  पारेर प्रेमील गित तयार पारिएको गीतकार पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो  “नयाँ पुस्ताको रुचि र भावनालाई समेटने प्रयास गरिएको उक्त  भिडियो  निर्माणमा कुनै पनि संम्झौता गरेका छैनौ ।”

यसअघि गीतकार तथा गायक पौडेलको “छम्म नाचौँ – छप्प नाचौँ”, “यसपाली को तीज रमाइलो” र “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीतहरु पनि सार्बजनिक भएका थिए ।