२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमाल सागरको ‘मेरै त हौ भनी’ सार्वजनिक



अ+ अ-

काठमाडौं। चर्चित गायक हिमाल सागर र गायिका वर्षा इटनीको स्वर रहेको नयाँ गीत ‘मेरै त हौ भनी’ बोलको गीत सार्वजनिक भएको छ ।

चर्चित गायक तथा मोडल विमल अधिकारी शब्द तथा संगित रहेको गीतमा कमल सौरागले एरेन्ज गरेका छन् । भिडियोमा गायिका वर्षा  र विमल अधिकारीसँग हट अवतारमा देख्न सकिन्छ ।

उत्सव दाहालले सिनेमेटोग्राफर गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । उक्त भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन्।

भिडियो हेर्नुहोस: