९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी

काठमाडौँ । ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी भएको छ। ललितपुर महानगरपालिका-१५ सातदोबाटो चोक नजिक रोकिरहेको बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको हो। बसमा विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकरी दिए । ललितपुर महानगरपालिकाको दुई वटा दमकलले बसमा लागेको आगो

रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण !

फुङ्लिङ । ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरणअभियानथाएिको छ । रेडपाण्डा नेटवकको सहयोगमा हिमाली संरक्षण

जुम्लाका किसान मार्सीधान थन्क्याउन व्यस्त

जुम्ला । यहाँका किसानलाई मार्सीधान काट्न भ्याइनभ्याइ भएको छ । यहाँ चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ मा उन्नत जातका मार्सीधानको

कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री

देउखुरी (दाङ): वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गर्नुभएको छ । उहाँको

पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक

घोडेपानी । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पुनहिल–घोडेपानीमा छ महिनामा ११ हजार ६०६ पर्यटकले भ्रमण गरेका छन् । यद्यपि यो गतवर्षको

जनकपुरमा धोती, कुर्ता र सारी जुलुस निकालियो

काठमाडौँ । मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरुले धोती, कुर्ता र सारी जुलुस निकालेका छन् । पछिल्लो

जग्गादातालाई प्रहरीको सम्मान

चैनपुर । अस्थायी प्रहरी पोष्ट झोता र छान्ना पाटादेवलका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुभएका नन्दादेवी सिंह, कृष्णबहादुर सिंह र पूर्णबहादुर

शनिबारको दिन राहु र केतुको यो अद्भुत पाठ जप गर्नुहोस्,…

एजेन्सी । ज्योतिष शास्त्रमा राहु–केतुलाई क्रूर ग्रह मानिन्छ । भनिन्छ, जसको कुंडलीमा यिनीहरुको स्थिति बलियो हुन्छ, उनीहरुलाई कुनै कुराको चिन्ता

थुनुवा मृत अवस्थामा फेला

चितवन । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । आपराधिक लाभ कसुर मुद्दामा

जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक

ढोरपाटन (बागलुङ): बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक

प्राकृतिक सुन्दरताको पर्याय मुस्ताङ (फोटो फिचरसहित)

उजाड खैरो र रातो रङका पहाडमा चित्रकारले कोरेर बनाएका जस्ता देखिने कलाकृति । प्राचीनकालीन मानव सभ्यताको झल्को दिने पहाडभित्र रहेका

ढोरपाटन आरक्षमा सिकारका लागि पहिलो याम सुरु

काठमाडौँ: मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो याम सुरु भएको छ । वन

सप्तरीबाट १३ सडक आश्रितको उद्धार

राजविराज (सप्तरी)।  मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौँ दिन सप्तरीबाट शुक्रबार १३ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर क्षेत्र पुग्न सकिन्छ

रवि लामिछानेको पक्राउविरुद्ध ठाउँठाउँमा प्रदर्शन, कडा सुरक्षाकाबीच पोखरा लगिँदै

काठमाडौंदेखि नै रविको समर्थनमा प्रदर्शन भएको हो । बाटोमा पर्ने हरेक जसो बजार क्षेत्रमा समर्थकहरु सडकमा आएर प्रदर्शन गरेका छन्

रवि जोडिएको सूर्यदर्शन सहकारीमा डेढ अर्ब अपचलन

लामिछानेलाई सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा अनुुसन्धान हुने जनाइएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी सिफारिस गर्न पुरानै समिति

तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० चैत ३० मा पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो ।

गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ । उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला खाली गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको

पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्ष २०८१/८२ मा रु. एक करोड २७ लाख ६३ हजार आन्तरिक