५ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण

जानकी, (बाँके) । खजुरा गाउँपालिका–६ स्थित गिजरा सामुदायिक वनबाट शुक्रबार एउटा चितुवालाई नियन्त्रणमा लिइएको छ । चितुवा बस्तीमा पस्न थालेको स्थानीयको गुनासो आएपछि बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र एनटिएनसीको सहयोगमा उक्त चितुवालाई नियन्त्रणमा लिइएको हो । “शुक्रबार खजुराको गिजरा सामुदायिक वनको जङ्गलबाट चितुवालाई नियन्त्रणमा लिएका छौँ”, डिभिजन वन

आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम

कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ?

आवश्यक स्रोतसाधन केन्द्रित गरेर संकटग्रस्त क्षेत्रमा राहत, पुन:स्थापना र पुनर्निर्माण लगायतका कामलाई द्रुतगति दिने सरकारले जनाएको छ ।

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै

नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं

पूर्वराजा शाह र भुटानी राजाबीच भेट

काठमाडौँ । भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँका राजा जिग्मे खेसर नामग्यालसँग भेट गर्नुभएको छ । पूर्वराजा शाहले भूटानका

सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख

मकवानपुर: यही असोज १२ गते सिस्नेरीको पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका खेलाडी र बत्सलादेवी माविका विद्यार्थीका परिवारलाई राहत रकम

विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

यही असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण मुलुकका विभिन्न स्थानमा दुई सय ३९ जनाको मृत्यु भएको छ

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण

काठमाडौँ १८ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोड भन्दा बढी रकम हस्तान्तरण भएको छ

काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२०…

काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि काठमाडौँ

बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब…

अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै रु २५ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनको क्रममा रहेकाले सडक

पूर्वराजा शाह र भुटानी पूर्वराजाबीच भेट

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र भूटानका वर्तमान राजा जिग्मे केशर नामग्याल वांगचुकका बुवा निबर्तमान राजा जिग्मे सिग्मे वांनचुक बिच

‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’

काठमाडौँ । दसैँका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । दसैँका लागि घर जाने

महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण

भैरहवा : प्राकृतिक विपद् व्यवस्थापनमा तीव्रता दिइनु पर्ने, चाडपर्वकै मुखमा मौलाएको महँगी र कालोबजारी नियन्त्रण हुनु पर्ने लगायतका आम नागरिकका

विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त

विराटनगर । विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले विराटनगर – १८ आइसीपी

मनाङमा पर्यटकको चहलपहल बढ्यो

मनाङ । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ

बाढी पीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीले पठायो राहत

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीले हालैको बाढीपहिरो र डुबान पीडितलाई राहत सामाग्री पठाएको छ । राहत सामाग्री काठमाडौंको टेकूस्थित महेन्द्र

राहत सामग्री नपाएको बाढीपीडितको गुनासो

इनरुवा । जिल्ला सदरमुकाम इनरुवा– ९ बबियाका कुमारी खत्वेको घरका सबै चिज बाढीले बगायो । यही असोज १२ र १३

दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी

काठमाडौँ । नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैँ लागेसँगै काठमाडौंका बजारहरुमा व्यापार व्यवसायको चहलपहल तिब्र छ । दशैँमा नयाँनयाँ कपडा, दशैँका

मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिंजा जोङ गुफा, जोमसोम,

तुईन र फड्केले जोडियो तातोपानी नाका

अविरल वर्षासँगैको बाढीले भोटेकोशीको लार्चास्थित ‘बेलिब्रिज’ बगाएपछि तातोपानी नाका सडक सम्पर्कबाट टुटेको छ ।