६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पार्किङ हटाएको भन्दै दरबारमार्गका व्यापारीको विरोध प्रदर्शन

काठमाडौँ । काठमाडौँको दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले पार्किङ हटाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । सोमबार दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले आफ्ना पसलका सटरहरु बन्द गरेर कालो ब्यानर राख्दै सडक प्रदर्शनमा उत्रेका हुन् । लामो समयदेखि एकतर्फी पार्किङ गर्ने व्यवस्थालाई उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले पहिले सञ्चालन भइरहेको पार्किङ हटाएपछि बिरोध

कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुन्छः कामु प्रधानन्यायाधीश…

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुने स्पष्ट पार्नुभएको छ ।

किन ढिलो भयो हिउँदे वर्षा ?

काठमाडौँ । यस वर्ष हिउँद याम सकिनै लाग्दा अर्थात् करिब पाँच महिनापछि आइतबार राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि

छक्का पञ्जा ४ मार्फत १४ बर्ष पछि अभिनय यात्रामा सुशील

काठमाडौं । दिपक दीपाको बहु प्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’ यही फाल्गुण १९ गते शुक्रबार देखि नेपालको १२५ भन्दा धेरै

विमान परिचारिकामाथि दुव्र्यवहार गर्ने पाइलटलाई जहाज उडाउन रोक

काठमाडौँ । विमान परिचारिकामाथि दुव्र्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन

एकैदिन नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ चालक…

काठमाडौँ । ट्राफिक प्रहरीले एकैदिन काठमाडौँ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ चालकलाई कारबाही गरेको छ

स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेन: प्रा डा साह (अन्तर्वार्ता)

काठमाडौँ । प्रा डा रामकेवल साह नेपालको चिकित्सा क्षेत्रमा नाम चलेको व्यक्तित्व हुनुहुन्छ । नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रमुख

पल शाह रिहा -फोटो फिचर

बलात्कार आरोप लागेका अभिनेता पल शाह रिहा भएका छन् । शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई आइतबार

मिथिलाञ्चलमा सुरु भयो होली

जलेश्वर । मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत साताँै दिन आज बिहान भङ्गहा

तनहुँ कारागार अगाडी पलका शुभेच्छुकको भिड

तनहुँ । जबरजस्ती करणी अभियोगमा नायक पल शाहले उच्च अदालतबाट सफाइ पाएपछि  तनहुँ कारागार  अगाडि शुभेच्छुकको भीड लागेको छ ।

होली शुरु: हनुमानढोकामा तीनतले चीर ठड्याइयो-फोटो फिचर

वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज (सोमवार) तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व शुरु भएको मान्ने गरिन्छ

आज रिहा हुँदै अभिनेता पल शाह

काठमाडौं । बालयौन दुराचारको मुद्दामा अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले सफाइ दिएपछि उहाँ आज रिहा हुँदै हुनुहुन्छ ।

सोलुखुम्बुमा यस वर्षको पहिलो हिउँ

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । बितेका वर्षहरूमा पुस अन्तिम र माघको पहिलो

गुराँसले बिस्तारै रङ्गिँदै वनपाखा

ताप्लेजुङ । वसन्त ऋतुको आगमनसँगै पहाडी जिल्लाका वनपाखाहरू गुराँसले रङ्गीन थालेका छन् । गुराँस पाइने ताप्लेजुङसहितका पूर्वी पहाडी जिल्लाहरूमा गुराँस

उच्च अदालतबाट पल शाहलाई सफाइ, भोलि रिहा हुँदै

बालयौन दुराचारको मुद्दामा अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र

सञ्चारमन्त्री रेखा शर्मा र काठमाडौँका मेयर बालेन्द्र शाहबीच भेटवार्ता

माननीय सूचना तथा संचारमन्त्री रेखा शर्मा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बीच आज भेटवार्ता भएको छ। उक्त भेटमा विषेश

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

क्रिकेटर सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दामा परेको पुनरावेदनको आइतबार भएको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ ।

कसैले हात नमिलाउँदैमा सन्दीप लामिछाने दोषी हुँदैनन्: शम्भु थापा

वरिष्ठ अधिवक्ता शम्भु थापाले कसैले हात नमिलाएको खण्डमा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी भन्न नमिल्ने बताएका छन् ।

कालोपत्र सडकको बीचमा खम्बा

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवामा कालोपत्र सडकको बीचबाट खम्बा गाडिएको छ । स्थानीय मनिराम थारुले आफ्नो जग्गामा सडक बनाएको

काकाको हत्या गरेर फरार रहेका भतिज पक्राउ

जलेश्वर । आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी