१८ भाद्र २०८३, बिहीबार
,
Latest
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारी नेपाल दैलेखको अध्यक्षमा उदयराज अधिकारी निर्वाचित



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपाल दैलेखको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनबाट उदयराज अधिकारी सर्वसम्म अध्यक्ष बन्नुभएको छ ।
उपाध्यक्षमा पृथ बयलकोटी र प्रेमिका सिंह निर्वाचित हुनुभएको छ ।

सचिवमा यामराज विष्ट निर्वाचित हुनुभएको छ भने सहसचिवमा खगेन्द्र खड्का र हिमेन्द्र बिक निर्वाचित हुनुभएको छ । यसै गरी कोषाध्यक्षमा रमेश भट्टराई चुनिनु भएको छ ।