५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपतिबाट श्रीपञ्चमी तथा वसन्त पञ्चमीको शुभकामना



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले श्रीपञ्चमी तथा वसन्त पञ्चमीको शुभकामना व्यक्त गर्नुभएको छ । वसन्त पञ्चमी ,ॠतुहरुमा उत्तम वसन्त ऋतुको शुरुवातको अबसरमा उहाँले सबै बालबालिकालाई शुभकामना व्यक्त गर्नुभएको छ

सामाजिक संञ्जालमा उहाँले लेख्नु भएको छ-

आज सरस्वती पूजा अर्थात श्रीपञ्चमी ।साना बालबालिकाको अक्षरारम्भ गर्ने दिन । उनीहरू आजको दिनबाट ज्ञान आर्जन गर्दै उज्ज्वल भविष्यतर्फ उन्मुख हुनेछन। सबै बालबालिकालाई शुभकामना । त्यस्तै आज वसन्त पञ्चमी ,ॠतुहरुमा उत्तम वसन्त ऋतुको शुरुवात। । सबैमा श्रीपञ्चमी र वसन्त पञ्चमीको शुभकामना।