६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘मिसन ग्रासरुट’ ले सम्झायो अष्टलक्ष्मीकी छोरीकी ‘भूमिगत आमा’

झापा । नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भूमिगत राजनीतिक जीवनको तीन दशकअघिका घटना सुनाउँदा झापाको मेचीनगर–११ की लता प्रसाईंको आँखामा आँसु थामिएनन् । प्रसाईं त्यस्तो ‘भूमिगत आमा’ हुनुहुन्थ्यो, जसले नेत्री शाक्य पञ्चायती शासनविरुद्ध भूमिगत राजनीतिक काममा हुँदा वर्षौंसम्म उहाँकी छोरी आस्थालाई आफ्नै छोरीसरह पालनपोषण गरेर हुर्काउनुभएको थियो । केही

पृथ्वीबहादुर ठगी प्रकरण: अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम…

अमेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनको समूहले फोनको सङ्केत अमेरिकाको देखाउने नेटवर्क कन्ट्रोल भने भारतको

न्याय महङ्गो छैन भन्ने महानगरबासीलाई अनुभूत गराउनु छ: उपप्रमुख डंगोल

काठमाडौँ । न्याय महङ्गो छैन, सर्वसुलभ र सरल छ भन्ने नागरिकलाई अनुभूति गराउनु पर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी

समय अगाडि फूल्यो लालीगुराँस

गलेश्वर । चैत–वैशाखमा फुल्नुपर्ने लालीगुराँस म्याग्दीको जङ्गलमा माघ महिनादेखि फुलेर फागुन आइपुग्दा राताम्मे भएको छ ।लालीगुराँस समयभन्दा अगाडि नै फुले

फेब्रुअरीमा ७३ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौँ । अङ्ग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन

भारतबाट ग्याँसको मूल्य बढेर आयो, पेट्रोल र डिजेलको घट्यो

बुधबार इण्डियन आयल कर्पोरेसनले पेट्रोल र डिजेलको मूल्य घटेको र खाना पकाउने ग्यासको मूल्य बढेको पत्र नेपाल आयल निगमलाई पठाएको

पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी

पोखरा । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । निजी क्षेत्रको बुद्ध

पर्वतमा हलगोरु पाल्ने प्रचलन हराउँदै

पर्वत । एक दशक अघिसम्म फलेवास नगरपालिका–५ का ढाकाराम सुवेदीको गोठमा हलगोरु हुन्थे । पूर्वकृषि प्राविधिक सुवेदीले २०७५ सालमा यान्त्रिक

बागलुङमा दुर्घटना न्यूनीकरण भएन , चौध दुर्घटनामा छ को मृत्यु

ढोरपाटन । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म बागलुङमा १४ दुर्घटना भएका छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ, भने

हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु

काठमाडौँ । हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार

स्वादका लागि चर्चित बागलुङको आलु

बलेवा । कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ । हिउँदमा

विदेशमा सीप सिकेर स्वदेशमा लगानी

रामपुर । कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो । उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर

महोत्तरीमा डढेलोले सखाप हुँदै वन

महोत्तरी । मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि

विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु

गलकोट । बागलुङमा विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतिक्षा घर्ती

कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

तनहुँमा चार दिनदेखि सम्पर्कविहीन बनेका युवक मृत फेला

आबुखैरेनी गाउँपालिका–३ घर भएका ३६ वर्षीय मदन घिमिरे सम्पर्कविहीन भएको चार दिनपछि मृत अवस्थामा फेला परेका छन् ।

कर्णाली प्रदेशमा २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै

सुर्खेत । कर्णाली प्रदेशको २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको तथ्याङ्क छ । बाँझो जमिन सदुपयोग गर्ने सरकारले नीति लिएपनि

उजाडिएको गाउँमा साथी छैनन् मित्रलालका

गलकोट । गाउँकै एक्ला युवा हुन् मित्रलाल गौतम । दिनभर कृषिमा रमाउँदै आउनुभएका उहाँको काँधमा गाउवासीको आड भरोसा रहँदै आएको

सरकारमा जाने तयारीमा प्रभु साह

प्रभु साह नेतृत्वको आमजनता पार्टीले सरकारमा जाने तयारी गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता जनाउन साहले गृहकार्य

गड्डाचौकीबाट ६ महिनामा रु सात करोडको तरकारी आयात

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६ महिनामा रु सात करोड भन्दा बढीको तरकारी आयात भएको छ । कञ्चनपुरका बितेका वर्षमा