१८ भाद्र २०८३, बिहीबार
,
Latest
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारी नेपाल बझाङको अध्यक्षमा सुरेश धामी निर्वाचित



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपाल बझाङको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनबाट अध्यक्षमा सुरेश धामी सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा कर्ण धामी, अन्तिमा खड्का निर्वाचित हुनुभएको छ ।

सचिवमा वचनराज जोशी निर्वाचित हुँदा सहसचिवमा सुरेन्द्रबहादुर खत्री र सपना खाती निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा शमी खत्री चुनिनु भएको छ ।

सदस्यमा सिजन थापा, पुतलीकुमारी ऐडी, सावित्री रोकाया र शान्ति धामी निर्वाचित हुनुभएको छ ।

केन्द्रीय प्रतिनिधिमा वसन्तप्रताप सिंह र सन्जिता धामी निर्वाचित हुनुभएको छ ।

प्रदेश प्रतिनिधिमा लक्ष्मी धामी र दीपकराज जोशी चुनिनु भएको छ ।