६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हामीलाई बँचाउने सेनाले सिंहदरबार र सर्वोच्च अदालत किन बँचाउन सकेनः…

काठमाडौं ।पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का पूर्वअध्यक्ष  एव‌ संयोजक पुष्पकमल दाहालले नेताहरुलाई बचाएको नेपाली सेनाले सिंहदरबार र सर्वोच्च अदालत किन बताउन सकेन ? भन्दै प्रश्न गर्नुभएको छ । शुक्रवार सम्पादकहरुसँगको संवादका क्रममा उहाँले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले आफूहरु सुरक्षा खोज्दै सेनाकोमा पुगेको र सेनाले बँचएको बताउनु भयो

संकटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन :…

“गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका पीडितपरिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याएका छौँ । उनीहरूको

लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्की प्रधानमन्त्री: एमाले अध्यक्ष ओली

यस्ता सडक तमासाले डराउने मान्छे होइन केपी ओली । सुशीला कार्कीको डरले भाग्छ केपी ओली ?

माईतीघरआसपास सुरक्षा व्यवस्था मजबुत बनाइयो

जेन—जीका नाममा माईतीघरसहित काठमाडौंका विभिन्न स्थानमा गतिविधिहरु बढ्दै गएपछि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।

मुठभेडको वातावरण बनाउनेतर्फ सरकार अग्रसरः माओवादी नेता सापकोटा

सरकार प्रतिशोधको भावनाबाट ग्रसित भएर समाजमा मुठभेडको अवस्था सिर्जना गर्न अग्रसर भएको नेता सापकोटाको आरोप छ । उहाँले कोही कसैको

संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्ने कांग्रेस एमालेको तयारी !

कांग्रेस र एमालेको केन्द्रीय समितिको बैठक पनि बस्दै छ । दुवै दलले आ–आफ्नो केन्द्रीय समितिको बैठकबाट रिट दर्ता गर्ने कि

हमासले दुई वर्षदेखि बन्धक बनाएका विपिन जोशीको भिडियो सार्वजनिक

इजरायली गुप्तचर अधिकारीहरुले हमासबाट बन्धक बनाइएका नेपाली नागरिक विपिनको भिडियो प्राप्त गरेको भन्दै सार्वजनिक गरेका हुन् ।

अखिलले मेयर साह र सुदन गुरुङविरुद्ध देशैभरि जाहेरी दिने

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध देशैभरि जाहेरी दिने

सरकारको मुख्य कार्यादेश निर्वाचन: सञ्चारमन्त्री खरेल

“यो जेनजी आन्दोलनको जग, सबै राजनीतिक दल र जनताको चाहनामा बनेको सरकार हो । निर्वाचनमा जाने सबै दल र जनताको

संयमित रहन सबै पक्षलाई मानब अधिकार आयोगको आग्रह

हिंसात्मक गतिविधि, अरुप्रति लक्षित नकारात्मक टीकाटिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने र राजनीतिक वातावरण समेत धुमिल हुने हुँदा यसबाट

सिंहदरबारमा आगो लगाएको आरोपमा जाहेरी परेपछि बोलेका बालेनको भनाइ कति…

आफ्नो आलोचना गरेको फिटिक्कै मन नपराउने बालेनले गम्भीर आरोप लागेको झन्डै एक महिनापछि आएर स्पष्टीकरण दिएका छन् । त्यो पनि

जेनजीलाई फुटाउने प्रयास नगर्न सुदन गुरुङको चेतावनी

जेनजी अभियानका अगुवा सुदन गुरुङले आफ्नो आन्दोलन सधैं शान्तिपूर्ण रहेको र भविष्यमा पनि शान्तिपूर्ण नै रहने स्पष्ट पारेका छन् ।

प्रमुख आयुक्त राईसहित अख्तियारका सबै आयुक्तको राजीनामा माग्दै जेनजीको दबाबपत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तको राजीनामा माग्दै जेनजी युवाहरूको एक समूहले आज (मंगलबार) बिहान अख्तियारकै

ओली र लेखकलाई गिरफ्तार गर्ने तयारी, मध्यरातसम्म के भयो बालुवाटारमा…

जेन–जी युवाहरुको दबाबपछि सरकारले उनीहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन लागेको हो । त्यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायका

जेन–जी आन्दोलनका घाइतेहरुको प्रश्न: खोई सरकार ?

अहिलेको अन्तरिम सरकारपनि विगतको सरकारभन्दा कुनै फरक नभएको र आफूहरुलाई नहेरेको भनेर जेनजी आन्दोलनका घाईतेका परिवारले गुनासो गरेको उनको भनाई

मनाङको प्रदेशसभा–२ को उपनिर्वाचन स्थगन

काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकिएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन

प्रतिकुल प्राकृतिक परिस्थितिका बाबजुद सरकार उच्च मनोबलका साथ काम गरिरहेको…

म सबैलाई प्रत्यक्ष अपिल गर्दछु - तपाईं जहाँ जुन अवस्थामा हुनुहुन्छ सुरक्षित रहनुस र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस

अक्टोबर ९ मा कुनै आन्दोलन छैन- जेन–जी

हामीले न हिजोका दिनमा योजनाबद्ध हिंसाका गतिविधिलाई समर्थन गरेका थियौँ, न भोलि गर्नेछौँ । हाम्रो विद्रोह सधैँ लोकतान्त्रिक मूल्य मान्यतामा

उज्यालो नेपाल पार्टीसँग सम्वादमा छैन: मन्त्री कुलमान घिसिङ

मसँग कुनै छलफल र सल्लाह नै नगरी दुषित मनशायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु

नैतिकताको कसीमा गौरीबहादुर, आयोगको विश्वसनियतामाथि नै प्रश्न !

कार्कीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका धारणालाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठाइएको हो । उनले नियुक्त हुनु अघि निकै आक्रामक सामग्री