© 2023
भीमफेदी । राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर छ । मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बिहान दुर्घटना हुँदा राक्सिराङका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र

भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानले भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूरा अधिकार राख्ने बताएका छन्

पाकिस्तानका स्थानीय मिडियाका अनुसार बहावलपुरमा ३० जनाको मृत्यु भएको छ । न्यूज एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय नष्ट

शौचालयमा लडेपछि उहाँको निधारमा चोट लागेको छ । रातिनै उहाँलाई उपचाका लागि मेडिसिटी अस्पताल पुर्याइएको छ ।

कस्मिरको पहलगाममा आतंकवादीहरुले एक नेपालीसहित २६ जना पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच तनाव चुलिएको हो ।

सुर्खेत। वैशाखः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले यहाँका दश जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग संवाद गर्नुभएको छ । उहाँले

कैलाली। कैलालीमा स्रोत नखुलेको रु १७ लाख ४६ हजार ९०० नगदसहित दुई जना पक्राउ परेका छन् । जिल्लाका छुट्टाछुट्टै ठाउँबाट सो

काठमाडौँ। नेकपा (एमाले) नेता एवं प्रगतिशील साहित्यकार प्रदीप नेपालको अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उहाँको पार्थिव शरीरलाई आज साँझ

रीता सिंह नेतृत्वमा प्रतिस्पर्धाविनै बृहस्पति विद्या सदनलाई ०४९ सालदेखि २१३१ सालसम्मका लागि सस्तो लिजमा जग्गा दिइएको थियो। सम्झौता बारम्बार म्याद

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीति लागू भएकोपछि नेपालीहरूको निष्कासन बढेको छ। यस प्रकारका निष्कासन साप्ताहिक रूपमा हुँदै आएका
दिवंगत प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। प्रदीप नेपाल र उहाँको योगदानलाई हामी सधैं

भट्ट कांग्रेसको सिफारिसमा गभर्नर बन्न लबिङ गर्दैछन् भने ढुङ्गाना पनि दावेदारको रूपमा चर्चामा छन्। राष्ट्र बैंक चैत २४ गतेदेखि गभर्नरविहीन

काठमाडौँ। विश्व प्रसिद्ध फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियर पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा परेका छन्। मिडिया रिपोर्ट अनुसार,

गत वैशाख २० गतेदेखि सुरू भएको अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियातर्फ जान लागिएको थियो। तर, विवादका कारण मतदान

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मित्रराष्ट्र भारतको आफ्नो भ्रमण उपलब्धिपूर्ण भएको बताउनुभएको छ । एकसाताको भारत भ्रमण गरेर स्वदेश

स्थानीयले उक्त सडक विस्तार गर्दा बढीमा १५ मिटरसम्म मात्रै भत्काउन माग गर्दै आएका छन् । छलफलमा मन्त्री दाहालले त्यसबारेमा बुझेर

श्रेष्ठ वैशाख २० गते काठमाडौँमा भएको एनआरएनए महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको थियो । ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रबाट मुलुकको विकास

काठमाडौँ। नेपाल सरकार, खानेपानी मन्त्रालय र कर्णाली प्रदेश, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाअन्तर्गत

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारिता र सूचनाको हक पर्यावाची जस्तै भएकाले यसको महत्त्व उच्च रहँदै आएको बताउनुभयो ।