१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा



अ+ अ-

जेरुसेलम। गाजाको प्रशासनको जिम्मेवारी पाएको प्यालेस्टिनी प्राविधिक समितिले गाजाको सबै हतियारको नियन्त्रण आफ्नो हातमा लिनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको शान्ति समितिले सोमबार बताएको छ ।

यो भनाइ हमासले गाजा शासन गर्ने आफ्नो निकाय भङ्ग गरेको केही समयपछि आएको हो।

शान्ति समितिले सामाजिक सञ्जाल एक्समा जारी गरेको वक्तव्यमा भनेको छ, “मुख्य सिद्धान्त भनेको एक अधिकार, एक कानुन र एक हतियार हो।

यसको मतलब गाजा प्रशासन राष्ट्रिय समिति (एनसीएजी) को नियन्त्रणमा सबै हतियारहरू केन्द्रित हुनुपर्छ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०२५ अक्टोबरमा गाजा युद्धविरामको मध्यस्थता गरेपछि स्थापना गरेको शान्ति समितिले गठन गरेको गाजा प्रशासन राष्ट्रिय समितिले हाल कायरोमा रहेर काम गर्दै आएको छ । (रासस/एएफपी)