• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?
हिंसा दोहोरिन नदिने गरी टिआरसी विधेयक पारित गर्नुपर्छ: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताउनुभएको छ । सोमवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले टिआरसीसँग सम्बन्धित विधेयकको मस्यौदामा केही कुराहरु नमिलेकाले मिल्न बाँकी कुरा सबै मिलाएर पारित गर्नुपर्ने बताउनु भयो

सरकारका कामलाई जनतासमक्ष पुर्‍याउने गरी प्रश्तुत हुन पार्टी सांसदलाई प्रधानमन्त्रीको…

'राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्रभावकारी रुपमा कसरी जनाताका आवाज लैजाने ? सरकारले गरेका राम्रा कामलाई जनतासमक्ष पुर्‍याउने गरी लैजाने

हिउँदे अधिवेशनमा २२ वटा विधेयक टेबुल गर्ने सरकारको तयारी

उनले भने ,‘आजको बैठकमा सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० टेबुल गर्ने जानकारी दिनुभयो । हिउँदे

संसदको हिउँदे अधिवेशनः के सत्तापक्षलाई सहज होला ?

शान्ति प्रक्रियाको १७ वर्ष पुगिसक्दा पनि सरकार र यहाँका प्रमुख दलहरुले विदेशी तथा स्वदेशी शक्तिहरुलाई पनि आज हुन्छ भोलि हुन्छ

धरहरा अर्थात ‘सेतो टावर’मा पार्किङ बन्द हुँदैन, निर्माण सम्पन्न नभई…

उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?

आजदेखि संसद्को अधिवेशन

सङ्घीय संसद्को तेस्रो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।

पार्टीका सांसदहरुलाई ओलीको निर्देशन: संसदमा गलत बोल्ने बिरुद्ध आलोचना गर्नुस्

अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेले त्यसलाई रेकर्डबाट हटाईपाउँ भन्नु स्वभाविक हुने भएपनि अरुले उसको गल्ती सच्याईदिने काम गरिरहन नपर्ने बताउनु

भोलिदेखि संसदको हिउँदे अधिवेशन, शिर्ष तीन दलहरुको तयारी के छ…

संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन सोमवारदेखि शुरु हुदैछ । संसदको हिउँदे अधिवेशन शुरु हुने पूर्वसन्ध्यामा दलहरुले आ–आफ्नो तयारी पनि

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन अन्तिममा गर्ने तयारी

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन अन्तिमतिर गर्ने तयारी भएको छ ।

एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट, एक जनाको हात भाँच्चियो

पाँच प्रतिशत मनोनीत हुने प्रतिनिधिका सवालमा जिल्ला अध्यक्ष भूमि त्रिपाठीले एकलौटी गर्न खोजेपछि विवाद सुरु भएको अध्यक्ष  ढुंगेलले बताए ।

रुसी सेनामा नेपाली : क्षति र भर्ती रोक्न सरकार असफल

रुसी र युक्रेनी सेनामा भर्ती हुन नजानु भन्ने औपचारिक विज्ञप्तिबाहेक सरकारसँग केही योजना र कार्यक्रम नै देखिँदैन । सरकारले न

स्वास्थ्यमन्त्री बस्नेत : अख्तियारमा अनुपस्थित, भाषण गर्न उपस्थित

उता अख्तियारमा सम्पर्कबिहीन भएका व्यक्ति यता भाषणमा भने दिनदिनै तँछाडमछाड गरिरहेका छन् र सरकारी सञ्चारमाध्यममा भाषण र तस्बिरमा दिनदिनै छाउने

लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै होः महामन्त्री थापा

पर्सा । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताउनुभएको छ । वीरगन्जबाट

गठबन्धन सरकारको गलत नीतिका कारण मुलुक कमजोर भयोः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताउनुभएको छ

पूर्वराजालाई माधव नेपालको सुझावः देश राम्रोसँग नचलेको भए प्रधानमन्त्रीको रुपमा…

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिन पूर्वराजा

सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरिरहेको छः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरिरहेको बताउनुभएको

उत्पादन वृद्धि र रोजगारी सृजना सरकारको प्राथमिकता हो: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासबाट उत्पादन वृद्धि र रोजगारी सृजनामा वर्तमान सरकार केन्द्रित भएको बताउनुभको छ ।

सुशासन अभियानमा कर्मचारीको सहयोग आवश्यक छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिङ्ग भयोः उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देश अफ्ठ्यारो स्थितिमा रहेको बताउनुभएको छ ।

हामीले विरोध गरेका हौँ, अवरोध होइनः प्रमुख प्रतिपक्ष

सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षसहितका राजनीतिक दलले भ्रष्टाचार, महँगी, कालोबजारी, युवा विद्यार्थीको विदेश पलायनसहित जनसरोकार र संविधान कार्यान्वयनसँग