१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्टार फुटबलर नेयमारसँग अलग भएको प्रेमिका बियानकार्डीको घोषणा

एजेन्सी । ब्राजिलियन मोडल ब्रुना बियानकार्डीले साउदी क्लब अल–हिलालका फुटबल खेलाडी नेयमारसँगको सम्बन्ध तोडेको घोषणा गरेकी छन् । डेली मेलको रिपोर्ट अनुसार बियानकार्डीले आधिकारिक रूपमा एक अर्कासँग अलग भएको घोषणा गरेकी हुन् । ब्राजिलियन फुटबलर र उनकी प्रेमिकाले दुई महिना अघि मात्रै आफ्नो पहिलो सन्तान माभीलाई स्वागत गरेका थिए ।

प्रधानमन्त्रीबाट अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण

प्रधानमन्त्री दाहालले नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिनुहुँदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

टी–२० सिरीजको तेस्रो खेलमा अष्ट्रेलियासँग हारेको भारतले टिममा गर्नसक्छ यी…

एजेन्सी । भारत र अष्ट्रेलियाबीचको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको चौथो खेल भोलि रायपुरमा हुँदैछ । रायपुरको सहीद वीर नारायण

अब आफ्नै घरबाट पनि न्याय पाउन सकिन्छ: प्रधानन्यायाधीश श्रेष्ठ

उहाँले नेपालको भूभाग र भूधरातलीय स्थिति हेरेर दुर्गमका जनताहरुलाई आवश्यक पर्ने न्यायको पहुँच सहज हुनका लागि यो काम गरिएको बताउनु

त्रिपालमुनिका भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छ: उपप्रधानमन्त्री श्रेष्ठ

चिसोका समयमा त्रिपालमुनि बसेका भूकम्पपीडित थप समस्यामा नपरुन् भनेर नै सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई अस्थायी

सस्तोमा उखु बेच्दै सर्लाहीका किसान

सर्लाही । सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका

उत्पादित दूध बिक्री नभएपछि किसान चिन्तित

गोरखा । गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका छन् । स्थानीयस्तरमा उत्पादित दूधले बजार नपाएर खेर फाल्नु

भूकम्पपीडितलाई निर्वाचन आयोगको आर्थिक सहयोग

काठमाडौँ । जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले सात दिन बराबरको पारिश्रमिक सहयोग

हाम्रो अभियानले सरकारी अकर्मण्यता र अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउँछ–…

‘जनताका समस्या के छन् ? एमाले र एमाले नेताकार्यकर्तासँग जनताको अपेक्षा के छ ? अहिलेको अवस्थाबाट देशलाई बदलेर समृद्ध नेपाल

ओमानमा अलपत्र युवतीको उद्धार

झापा । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुग्नुभएकी मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजबंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर

जाजरकोटमा चिसोले कठ्याङ्ग्रिएर तीन वर्षीया बालिकाको मृत्यु

जाजरकोट । कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले

बिरामी बोकेर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटना, पाँच जना घाइते

काठमाडौँ । बिरामी बोकेर काठमाडौं आउँदै गरेको एम्बुलेन्स ट्रकसँग ठोक्किएर दुर्घटना भएको छ । आज बिहान २ बजे महोत्तरीबाट बिरामी

लगातार तीन दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज स्थिर,…

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा लगातार तीन दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य बिहीबार स्थिर रहेको छ । बुधबार

आज काठमाडौँका यी स्थानमा विद्युत् आपूर्ति रोकिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । टेकु सबस्टेसन स्तरोन्नतिको कार्य

३१ यात्रुलाई काठमाडौंमा छाडेर प्रधानमन्त्रीलाई लिएर दुवई उड्यो नेपाल एयरलाइन्स-…

साढे ११ बजे उड्ने भनेको जहाज प्रधानमन्त्रीलाई लिएर साढे ९ बजे नै उडेपछि अरु ३१ यात्रु छुटेका हुन् । यात्रुहरु

युद्धविरामको पाँचौं दिनमा ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा

एजेन्सी । इजरायलले युद्धविरामको पाँचौं दिनमा ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ । मङ्गलवार साँझ ३० प्यालेस्टाइनी कैदीहरू बोकेको बस

एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु

एमालेले मध्यपहाडी राजमार्ग अन्तरगतका २६ वटा जिल्लाको करीब १ हजार ८ सय ७९ किलोमिटरको यात्रा २१ दिनसम्म गर्दैछ ।

रास्वपाको राजनीतिक मार्ग: ‘बहुलवादी लोकतन्त्र’- पूर्णपाठ

हामीले यही व्यवस्थाभित्रै रहेर जनताको अभिमत जितेर सबैखाले परिवर्तन गर्न सम्भव छ भन्ने निष्कर्षका साथ पार्टी गठन गरेका थियौं। हाम्रो

एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु हुदै

यो यात्रा मध्यपहाडी लोकमार्ग केन्द्रित हो । सङ्कल्प यात्राका क्रममा स्थानीयसँग भेटघाट, सीमा समस्याका विषयमा छलफल र राष्ट्रिय एकताको सवल

प्रधानमन्त्री दाहाल कोप-२८ मा सहभागी हुन दुबई प्रस्थान -तस्बिरहरू

प्रधानमन्त्री दाहालले उच्चस्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुखरसरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका