२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?
रास्वपाको केन्द्रीय समिति बैठक वैशाख ७ गते, अनिवार्य उपस्थितिका लागि…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बैठक आगामी वैशाख ७ गते बस्ने जनाइएको छ। बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थली, काठमाडौंमा आयोजना हुने बताइएको छ। बैठकमा केन्द्रीय समितिका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको पार्टीले जनाएको छ।

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । बैतडीका जिल्लाको सिगास गाउँपालिका–८ स्थित सानीगाड खोलामा आज ट्याक्टर दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । यहाँको

विषादीरहित तरकारी उत्पादनमा किसान

काठमाडौं । किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्य र माटो संरक्षणका लागि यहाँका एक सय ४०

डल्लु पुलमुनि चार थान चाइनिज पेस्तोल भेटिए

काठमाडौ महानगरपालिका वडा न १५ स्वयम्भू डल्लुको फलामे पुलमुनि खोला सफा गर्ने क्रममा चार थान चाइनीज पेस्तोल फेला परेको छ

हावाहुरीले आँपको चिचिला झारेपछि सिराहाका किसान चिन्तित

काठमाडौं । सिराहा जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ । अघिल्लो वर्षको तुलनामा यसपटक उत्पादन बढ्ने अपेक्षा

१३ औं शताब्दीकाे महागौरी/पार्वतीको प्रस्तर मूर्ति संग्रहालयबाट आफ्नै आसनमा फिर्ता

काठमाडौँ । विभिन्न समयमा चोरी भएर विदेशका संग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता गर्ने र संग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै आसनमा फिर्ता

बोतल, जार पानीको मूल्य समायोजन गर्न उद्योगीको माग

महासंघका अनुसार प्लास्टिक बोतल, जार, ढक्कन, लेबल, प्याकेजिङ सामग्रीलगायत कच्चा पदार्थको मूल्यमा ४० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको छ।

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

काठमाडौं । उत्तर कोरियाले आइतबार समुद्रतर्फ लक्षित गर्दै छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेपछि कोरियाली प्रायद्वीपमा पुनः तनाव चुलिएको

इन्धनको मूल्यले बिथोलियो भान्सा

केरा प्रतिदर्जन २५० रुपैयाँ र कागती ३ सय ५५ रुपैयाँ प्रतिकेजी हुनुले नेपाली बजारमा आयातित फलफूलको दबदबा र ढुवानी खर्चको

होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

काठमाडौं । इरानले संयुक्त राज्य अमेरिकाले आफ्ना बन्दरगाहहरूमाथिको नौसैनिक नाकाबन्दी नहटाएसम्म होर्मुजको जल डमरूमध्य पूर्ण रूपमा खुला नहुने स्पष्ट पारेसँगै

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम धमाधम भइरहेको छ । त्यस क्रममा जयवागेश्वरी, गणेश र

वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रमसहित सञ्चालन भइरहेको छ । ‘सुरक्षित मानिस, सुरक्षित वन्यजन्तुः

बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

काठमाडौं । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

सामाजिक सञ्जालका हल्लामा नपर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचनाप्रति नागरिक सचेत हुनुपर्ने बताएका छन्। आइतबार

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या

ढिँडो र भक्कासँगै सुरु भयो मौलिक परिकार मेला, १५ पालिकाको…

काठमाडौं। स्थानीय उत्पादनको प्रवर्द्धन र मौलिक खानपानको संरक्षण गर्ने उद्देश्यसहित ‘स्थानीय उत्पादन र मौलिक परिकार प्रवर्द्धन मेला २०८३–०८४’ शनिबारदेखि काठमाडौंमा

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत। जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता हुनुहुन्छ । गत चैत २९ गते

असनमा ‘भेइकल फ्रि’ शनिवारः कसैलाई उत्सव, कसैलाई ‘निल्नु न ओकल्नु’

एकातिर व्यवसायीहरूको आर्थिक चिन्ता र अर्कोतर्फ महानगरको सांस्कृतिक पुनर्जागरणको योजना बीच सन्तुलन मिलाउनु चुनौतीपूर्ण देखिएको छ। कसैका लागि यो फुर्सदिलो,

प्रिमियर लिग: म्यान्चेस्टर युनाइटेडद्वारा चेल्सी पराजित

इङलिस प्रिमियर लिग अन्तर्गत आज राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई १ - ० गोल अन्तरले पराजित गरेको छ ।

सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न…

नुवाकोट। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन वा आधिकारिक हुन भनेर चिन्न आवश्यक