© 2023
पोखरा, ९ कात्तिक । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारको आर्थिक नीति तथा क्रियाकलापले मुलुकमा समृद्धि आउँछ भनेर कल्पना पनि गर्न नसकिने बताउनुभएको छ । नेपाली काँग्रेसको आर्थिक नीति सुझाव संकलनका लागि पोखरामा आयोजित ४ नम्बर प्रदेशस्तरीय गोष्ठीलाई शुक्रबार सम्बोधन गर्दै उहाँले भन्नुभयो– भाषणले समृद्धि आउँदैन, बोलेर मात्र
काठमाडौँ, ८ कात्तिक (रासस) प्रधानमन्त्री केपी शर्मा ओलीले रक्सौल–काठमाडौँ, रसुवागढी–काठमाडौँ र पूर्वपश्चिम रेलको सर्भेक्षण भइरहेको बताउनुभएको छ । भारतीय
काठमाडौँ, ८ कात्तिक (रासस) गृह मन्त्रालयले निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेको
काठमाडौँ, ८ कात्तिक ९रासस० ः चीनको हुवेई चाङजियाङ पब्लिशिङ एण्ड मेडिया ग्रुप कं लिद्वारा आयोजित कला प्रदर्शनी आज यहाँ शुरु
८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता राम कार्की (सुरेन्द्रकुमार कार्की) बौद्धिक नेताका रुपमा परिचित छन् । रुम्जाटार, ओखलढुंगामा
८ कात्तिक, काठमाडौं । भारतीय भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी नेपाल आएका छन् । नेपाल कम्युनिस्ट पार्टी
चितवन, ८ कात्तिक (रासस) चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार
सुर्खेत, ७ कात्तिक (रासस) ः जनतालाई सहज सेवा–सुविधा पु¥याउन कर्णाली प्रदेश सरकारले संरचना विस्तारमा जोड दिएको छ । सात मन्त्रालय
जुम्ला, ७ कात्तिक (रासस) कर्णाली प्रदेशको ठूलो ताल रारामा यस याममा रारा जानेको सङ्ख्यामा वृद्धि भएको छ । दशैँ र
काठमाडौँ, ७ कात्तिक (रासस)ः चितवन–भरतपुर महानगरपालिका–१७ की अनिता थापाले बङ्गुर पालन र अदुवाखेतीबाट मासिक करीब रु ६० हजार आम्दानी गर्नुहुन्छ
तेह्रथुम, ७ कात्तिक (रासस) ः चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् । पूर्वको
काठमाडौँ, ७ कात्तिक (रासस) पछिल्लो तीन महिनामा प्रेस काउन्सिल नेपालमा ५३ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । यस
६ कात्तिक, काठमाडौं । दशैं मनाएर बैठकमा बसेका सत्तारुढ नेकपाका हाईकमाण्डका नेताहरु दुई दिनसम्म मन माझामाझमै अल्झिएपछि पार्टी एकताको बिजनेशमा
– रामहरि न्यौपाने बेत्रावती, ६ कात्तिक ९रासस- साढे तीन वर्षअघि गएको विनाशकारी भूकम्पको कारण प्रभावित भएकालाई नेपाल सरकारले उपलब्ध गराएको
काठमाडौँ, ६ कात्तिक (रासस) ः यातायात व्यवस्था विभागले एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी
ललितपुर, ६ कात्तिक (रासस) – साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा
काठमाडौँ, ६ कात्तिक ९रासस० ः उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन आज त्यसतर्फ
काठमाडौँ, ६ कात्तिक (रासस) – नेपालीको सरदर आयु विसं २०७७ सम्म ७३ वर्ष पु¥याउने लक्ष्य राखिएको छ । हाल सरदर
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।
–वासुदेव पौडेल पोखरा, ५ कात्तिक ९रासस० ः विजयादशमीको टीका लगाएसँगै यतिखेर विभिन्न सेवा, पेशा र व्यवसाय सम्हाल्ने व्यक्ति फर्कन थालेपछि