१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पहिरामा परेर एकको मृत्यु

मकवानपुर । काठमाडौँ– हेटौँडा जोड्ने छोरी मार्ग भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा आज बिहान पहिराले स्कार्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण माथिबाट खसेको पहिराले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ प ४८७४ नं को स्कार्पियो पुरिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी

ललितपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

ललितपुर । कोरोना संक्रमणबाट ललितपुरमा थप दुई जनाको मृत्यु भएको छ। जावलाखेलस्थित अल्का अस्पताल र सानेपास्थित मेघा अस्पतालमा उपचाररत दुई

बाघको छाला र सालकको खपेटासहित एक पक्राउ

कास्की । प्रहरीले बाघको छाला, सालकको खपेटा तथा आखेटोपहारसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका–४ का

५०७ कैदीबन्दीमा सङ्क्रमण पुष्टि

लहान । एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग

समकालीन सात कविका ‘यतै कतै’ बजारमा

काठमाण्डौं । समकालीन सात कविका संयुक्त कविता संग्रह 'यतै कतै' बजारमा आएको छ । संग्रहमा  कविहरु आरएम डंगोल, गोविन्द नेपाल,

नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी

मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको  इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा

सुदूरपश्चिममा ७७ हजारको कोरोना परीक्षण

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ । प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार

५० प्रतिशत काम गरेपनि भ्याक्सिन प्रयाेगमा स्वीकृत दिनुपर्छः भारत सरकार

नयाँदिल्लीः काेराेनाभाइरस विरूद्धकाे खाेपकाे दाैडमा रहेकाे भारतमा प्रामाणिक खाेप तयार भइसकेकाे छैन । तर भारतीय स्वास्थ्य अनुसन्धान परिषदले श्वासप्रश्वास राेग

सीमा क्षेत्रमा थप सैनिक नपठाउन चीन-भारतबीच सहमति

नयाँदिल्लीः चीन र भारत सरकारबीच विवादित लद्दाखकाे सीमावर्ती क्षेत्रमा थप सैनिक परिचालन नगर्ने सहमति भएकाे छ । दुबै मुलुकका सैन्य

चिनियाँ पक्षसँग वार्ता भएन, सीमास्तम्भ खोज्‍न गएको टोली लाप्चाबाट फर्कियो

काठमाडौं। नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली चिनियाँ पक्षसँग वार्ता नगरी लाप्चाबाट फर्केको छ । हुम्लाका प्रमुख

गोविन्द केसीले लिए स्वेच्छिक डिस्चार्ज

काठमाडाैंः डा. गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिनुभएको छ । अनसनरत केसीले आज मंगलबार ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिनुभएको

गगन थापाले भने- डा.केसीमाथिको दुर्व्यवहार सरकारको क्रुरता !

काठमाडौं । पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसीमाथि मंगलबार दिउँसो प्रहरीले गरेको दुर्व्यवहार वर्तमान

निर्वाचन ऐन परिमार्जनको काम अघि बढाइने

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले निर्वाचन प्रणालीलाई सुधार गर्न निर्वाचन ऐन परिमार्जनको काम अगाडी बढाउने भएको छ । विद्यमान

धरान उपमहानगरको कर तथा राजस्व अबदेखि इसेवा मार्फत भुक्तानी गर्न…

काठमाडौं । धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो सँगै अबदेखि नगरबासीले सबैखाले

संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई नेकपाको निर्देशन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ ।  नेकपा सचिवालयको

नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार नाघ्यो

काठमाडौं । आज देशभरी १ हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन । १० हजार १ सय ५४

खोलाले बगाउँदा मृत्यु

नवलपुर । यहाँको देवचुली नगरपालिकामा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–१६ मा खोला तर्ने

‘भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु…

काठमाडौं । नेपाल कानून समाजले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक रहेको बताएको छ । 

खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं । सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन

कर्मचारी ट्रेड युनियनको निर्वाचन रोक्ने सरकारको निर्णय

काठमाडौं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको समयमा निर्वाचन गर्न