काठमाडौ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिश्वासको मत नदिने निर्णय गरेका छ ।
शनिबार नयाँ बानेश्वरस्थित संसदको ल्होत्से हलमा बसेको ससदीय दलको बैठकले ओलीलाई बिश्वासको मत पनि नदिने र अविश्वास प्रस्ताव नल्याउने निर्णय गरेको छ ।
ससदीय दलको बैठकले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गरेको छ ।











