५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मार्बल झार्दा च्यापिएर मजदूरको मृत्यु

गोरखा । गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको छ । भूकम्पले क्षति पुर्याएपछि निर्माणाधीन जिल्ला अदालत गोरखाको भवनका लागि ल्याइएको मार्बल झार्ने क्रममा सिरहा मोतीपुर घर भएका ३० वर्षीय नागेन्द्र शाहानीको च्यापिएर गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब

वडासदस्यले आफ्नो पारिश्रमिक रकम विद्यालयलाई सहयोग गरे

गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं ७ का वडासदस्य लोकबहादुर थापाले आफ्नो पारिश्रमिक बापतको रकम विद्यालयलाई सहयोग गरेका

बेपत्ता दुई बालिकामध्ये एकको शव फेला

गलेश्वर । असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको

“भ्रामक समाचार सम्प्रेषण गर्दा के हुन्छ, अब विचार पुर्याउनुहोला”

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने बताउनुभएको छ ।

भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध, नेपाली बजारमा प्याजको मूल्य बढ्ने

काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतको केन्द्र सरकारले निर्यातले गर्दा महँगी बढेको भन्दै प्रतिबन्ध लगाएको हो ।

विद्यार्थीहरुलाई सिकाइयो दशैंको संस्कार

काठमाडौँ । व्यावहारिक शिक्षा अहिलेको आवश्यकता हो । विद्यार्थीलाई किताबी ज्ञान बाहेक व्यावहारिक ज्ञान दिन विद्यालयहरुले विभिन्न प्रकारका अतिरिक्त कार्यक्रम

मनसुन अझै सक्रिय रहने, मनसुनबारे के भन्छन् मौषमविद ?

काठमाडौं । नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ ।

नेकपाको चियापानमा एक लाखलाई निम्ता

काडमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैँतिहार, नेपाल संवत्, इद, ल्होसार र छठ पर्वका अवसरमा चियापान कार्यक्रम गर्ने भएको छ

नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस् : ट्राफिक…

काठमाडौं । केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०/२५ किलोमिटरको

चितवन मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम

चितवन । विद्यार्थी तथा अभिभावकले चितवन मेडिकल कलेजलाई बढी लिएको शुल्क फिर्ता गर्न २४ घन्टे अल्टिमेटम दिएका छन्। यसअघि कलेजले

यात्रुका लागि चालक भगवान् हुन् : प्रहरी महानिरीक्षक खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकभरको ट्राफिक व्यवस्थापनमा सरकार सचेत रहेको बताउनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज

दुई तिहाइको आडमा सरकार निरङ्कुश बन्दै : पौडेल

भक्तपुर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र

अस्पतालको शय्याबाट गर्जिए ज्ञानेन्द्र शाही, बोल्न नपाउने कस्तो लोकतन्त्र

काठमाडौं । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले विना हातहतियार घुम्न, डुल्न र बोल्न नपाउने कस्तो लोकतन्त्र भन्दै अस्पतालको

एकाबिहानै कुशहा गाउँमा प्रहरी पुगेपछि…

सप्तरी । एकाबिहानै गाउँमा प्रहरीको टोली पुग्यो । गाडीलाई सडक किनारमा राखेर छ/सात जनाको टोली सुरुङ्गा नगरपालिका–५ स्थित कुशहा गाउँ

नेपाली बजारमा सुनचाँदीको मुल्य ओरालो लाग्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुन

जब मुख्यमन्त्री शाहीको नक्कली फेसबुक आईडी बनाएपछि…

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाउँमा नक्कली फेसबुक अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास भइरहेकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो

पाँच हजार खसीबोका काठमाडौँ पठाइँदै

बाँके । बडादशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा

कसैलाई कुटेर आवाज बन्द गर्न सकिँदैन अरिंगालहरुलाई ख्याल होस्ः प्रदीप…

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कसैको आवाज कुटेर बन्द गर्न नसकिने बताएक छन् । ज्ञानेन्द्र शाहीमाथिको आक्रमणलाई

आपसी झगडा हुँदा एकको मृत्यु

गुल्मी । कालीगण्डकी गाउँपालिका–६ तल्लो केरुङका ६४ वर्षीय दुर्गादत्त ढकाल र छिमेकी ४५ वर्षीय टोपबहादुर सार्कीबीच झगडा हुँदा शनिबार साँझ

धादिङमा यात्रुबाहक बस दुर्घटना

धादिङ । धादिङमा नीलकण्ठ नगरपालिका-१३ मा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । यात्रुबाहक बस सहचालकले चलाएकोले दुर्घटना