© 2023
गोरखा । गोरखाको पालुङटारस्थित लिगलिगकोटमा यसवर्ष पनि दौडेर एक दिने राजा छान्ने भएका छन् । आउँदो बिहीबार बिहान ७ः३० बजेदेखि लिगलिगे दौड आयोजना गर्न लागिएको हो। चेपेघाटदेखि लिगलिगकोटसम्म १३.८ किलोमिटर दौड आयोजना स्वदेशीरविदेशी धावक सहभागी हुने र दौडेर पहिलो हुने धावकलाई एक दिनका लागि राजा मान्दै ६० हजार एक सय
काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सबाट चिनियाँ लगानी फिर्ता हुने भएको छ। नेपालको यति वर्ल्डसँगको सहकार्यमा खुलेको हिमालयमा
काठमाडौँ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले रु ५५ लाख मूल्य पर्ने भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । सोमबार
गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङमा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४९६ ले स्वास्थ्य उपचार गराएका छन् ।
भक्तपुर । घटस्थापनाको दिन आज बिहानैदेखि भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको भीड लागेको छ । आजैबाट भक्तपुरमा नवरात्रि मेलासमेत शुरु भएको छ
डोटी । जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार
खोटाङ । बाढीले बगाएर बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ । केही दिनदेखि लगातार परेको वर्षापछि
चितवन । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ
चितवन । दलित महिला उत्थान सङ्घ (एड्वान) को अध्यक्षमा पम्फा परियार गुरुङ निर्वाचित भएकी छिन् । शनिबार बेलुका यहाँ सम्पन्न
काठमाडौं । दशै, तिहार र छठलाई लक्षित गरेर खाद्यान्न तथा तरकारीमा भएको महंगीलाई तत्काल नियन्त्रण गर्न सरकार सँग संयुक्त विद्यार्थी
काठमाडाैंः सिंगापुरमा जारी पहिलाे टी२० क्रिकेट प्रतियाेगितामा नेपाल जिम्बाबेसँग पाँच विकेटले पराजित भएकाे छ । सिंगापुरमा नेपाल, सिंगापुर र जिम्बाबेबीच
चितवन । उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २०औँ
परासी । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले स्वायत्त भएर काम गर्न नपाएको बताउनुभएको छ । संविधानमा
हेटौँडा । हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरो जस्ता समस्याले हेटौंडा अस्पतालमा उपचारका लागि आउने
दार्चुला । व्यास गाउँपालिका–१ छांगरु गागास्थित जीतसिंह बोहराले लगाएको स्याउ अहिले बारीभरि लटरम्म फलेको छ । उहाँका ५५० बोटमा स्याउ
रौतहट । रौतहटको कटहरिया नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले कार्यालयमा तोडफोड गरेका हुन् ।
काठमाडौँ । कृषि विकास बैंक ह्याक प्रकरणमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले
जनकपुर । अबैधरुपमा जनकपुरबाट भारत लैजादै गरेको साढे १८ किलो चाँदीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीका पीपरा
रुपन्देही । प्रदेश नं ५ मा पर्यटकीय गतिविधि बढेका छन् । लुम्बिनीलाई केन्द्रमा राखेर सङ्घ र प्रदेश सरकारले विभिन्न पर्यटकीय
कैलाली । सन् २०२० लाई नेपाल भ्रमण वर्ष बनाउने घोषणा गरिएका बेला सुदूरपश्चिम प्रदेशकै मुख्य नाकामा रहेको कञ्चनपुरको गड्डाचौकीस्थित नेपाल