१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईईको नतिजा आजै आउने, यसरी हेर्न सकिनेछ नतिजा



अ+ अ-

काठमाडौं । एसईईको नतिजा आजै सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज शनिबार सार्वजनिक गर्न लागेको हो । 

कोरोना महामारीको कारण यसवर्षको एसईईको परिक्षाफल विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधाररमा प्रकाशन  गरिनेछ ।

परीक्षा नियन्त्रण कार्यालय काठमाडौंले एसईई परीक्षा २०७७ को नतिजा परिक्षा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ ।

परीक्षाफल जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१, इजी सर्भिस प्रालि ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलमार्फत १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ । 

यस्तै प्ररिक्षाफल निम्न वेभसाइटमा गएर पनि हेर्न सकिनेछ । 

ww.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np  www.ekantipur.com,  www.ricell.axiata.com